१६ श्रावण २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एनपिएलको खेलतालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने

काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुने छ । मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौँ, ३ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । मन्त्रालयले डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसूल बक्यौतासम्बन्धी आवश्यक सत्यतथ्य विवरण/प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेशअनुसार नेसनल कलेज अफ इन्जिनियरिङ्का प्राडा अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन […]

मुख्‍य समाचार समाचार समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१’ सम्पन्न

काठमाडौं । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त प्रयासमा ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा  २०८१ सम्पन्न भएको छ । सोमबार एक विशेष समारोहकाबीच उक्त उद्धार यात्रा  २०८१ को ३८ औँ  दिनमा आएर समापन भएको हो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक […]

पर्यटन प्रवास मुख्‍य समाचार समाचार समाज

सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई एनआरएनएले गर्यो सम्मान

काठमाडौं ।  सगरमाथा आरोही पेम्बा रिता शेर्पालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्मान गरेको छ । सोमबार गैरआवासीय संघ (एनआरएनए) ले विशेष समारोहकाबीच शेर्पालाई सम्मान गरेको हो । गैरआवासीय संघले यसरी पहिलो पटक सम्मान गर्दा आफू निकै खूसी भएको शेर्पाले बताए । उनले हाम्रो नेपाललाई विश्वका सामू यसरी नै चिनाउन पाउनु गर्वको विषय भएको बताए […]

प्रदेस समाचार मधेश मनोरन्जन मुख्‍य समाचार समाचार समाज

अयोध्यामा श्रीराम तिलकोत्सव माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी

काठमाडौं  । सीता–राम विवाह पञ्चमीअन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव भएको छ । तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका छोटा महन्त रामरोषण दास र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेको छ । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् । रामसेवकपुरम् अयोध्यामा तिलकोत्सव समारोह गरिएको हो । माता सीताको अभिभावकको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

टिआईए बास्केटबलः आयोजकलाई हराउँदै ग्रिनल्याण्ड फाइनलमा

काठमाडौं । १६औं टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ ग्रिनल्याण्ड र एचएचसीए भिड्ने भएका छन् भने छात्रातर्फ भ्याली पब्लिक र एनसीसीएस फाइनलमा पुगेका छन् । बुढानिलकण्ठस्थित टिआईएको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्याण्डले घरेलु टोलीलाई ५३–३९ स्कोरले हरायो । ग्रिनल्याण्डलाई जित दिलाउनका लागि सुरेश बिसी एक्लैले २१ स्कोरको योगदान गरे । छात्रतर्फकै अर्को खेलमा एचसीसीएले ज्ञानोदयलाई […]

अर्थ मुख्‍य समाचार समाचार समाज

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधी लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्वोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह

काठमाडौं । मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्था मजवुद मिलाउन सरकारसँग आग्रह गरेको छ । आयोगका निर्वाचन आयुक्त एवम उच्च स्तरीय निर्वाचन सुरक्षा समिति संयोजक सगुन समशेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गराउन विभिन्न सात बुँदे निर्णय […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली

३ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ । रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्यालीमा हजारौंको सहभागिता रहेको थियो । र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता रहेको थियो […]

अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’

३ मङ्सिर, एजेन्सी । चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रश्तुत गरेको छ । एउटा रूखमा आफ्नो मार्शल आर्ट कौशल देखाएर उक्त पाण्डाले आगन्तुकहरुलाई मनोरन्जन दिएको थियो । किन्लिङ पर्वतको बीचमा अवस्थित पाण्डाहरुको घर मानिने फोपिङ नेचर रिजर्भमा रहेको एक रुपमा पाण्डाले कला कौशल प्रदर्शन गरेको हो । यो […]

मुख्‍य समाचार समाचार समाज

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

३ मङ्सिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल […]