१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

१ असाेज, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठ वटा छावा (हात्तीको बच्चा)थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छवटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

१ असाेज,  डडेल्धुरा ।  डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा  सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र […]

मुख्‍य समाचार समाचार

आजको राशिफल यस्तो रहेको छ

१ असाेज,  काठमाडौँ । मेष : उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । मिथुन : आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । भूमिबाट पनि लाभ रहला । सिंह : आज रचनात्मक […]

मुख्‍य समाचार समाचार समाज

बागमती प्रदेश सभाको बैठक असोज ६ गते बस्ने

१ असाेज,  काठमाडौँ । बागमती प्रदेश सभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयमा दर्ता भएको तीन वटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । गत भदौ १३ गते बसेको प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य […]

मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

१ असाेज,  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ । आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ११२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ । यस्तै, […]

मुख्‍य समाचार समाचार समाज

मालढुङ्गा-बेनी खण्ड मर्मत सुरु

१ असाेज, पर्वत । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित प्रमुख जिल्ला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

ट्रम्पको हत्या प्रयासका संदिग्धमाथि बन्दुक अपराधको अभियोग

१ असाेज, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा एक व्यक्तिमाथि सोमबार संघीय बन्दुक अपराधको अभियोग लगाइएको छ । अन्ठाउन्न वर्षीय रेयान वेस्ले राउथमाथि दोषी अपराधीका रूपमा बन्दुक राखेको र उनको प्रारम्भिक अदालतमा उपस्थित हुने क्रममा विलुप्त सिरियल नम्बरका साथ बन्दुक राखेको अभियोग लगाइएको थियो । पूर्वराष्ट्रपति ट्रम्पलाई उनको वेस्ट पाम […]

मुख्‍य समाचार समाचार समाज

निङ्गलाशैनीमा आज अनन्त चतुर्दशी मेला, स्थानीय सरकारद्वारा सार्वजनिक बिदा

१ असाेज, बाजुरा । बैतडीको दशरथचन्द नगरपालिका – २ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको मेला लाग्दै छ । मेला आइतबारदेखि सुरु भइसकेको भएपनि जात्राको मुख्य दिन आज रहेको छ । मेलाको अवसरमा दशरथचन्द नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक […]

मुख्‍य समाचार समाचार

बाजुरामा लाग्ने अनन्ते मेला अवधिभर मदिरा बन्द

१ असाेज, बाजुरा । सदरमुकाम मार्तडीमा संचालन हुने अनन्ते मेलाको अवसरमा मदिरा बिक्री बितरणमा रोक लगाईने भएको छ । असोज २ गते देखि ४ गते सम्म संचालन हुने मेलालाई ब्यवस्थापन गर्न सो निणर्य गरिएको हो । बडिमालिका नगरपालिकामा सोमबार बसकेको सर्बपक्षिय बैठकले मेला ब्यवस्थापन गर्न मदिरा बिक्री बितरण निणर्य गरेको बडिमालिका नगरपालिकाका उप प्रमुख नन्दा […]

मुख्‍य समाचार समाचार समाज

पहिलो चिज उत्पादन केन्द्र क्यान्जिनमा चिज उत्पादन घट्दै

१ असाेज, काठमाडौँ । नेपालकै उच्च स्थानमा रहेको पहिलो चिज उत्पादन केन्द्र क्यान्जिनमा यस बर्ष पनि चीज उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ । जलवायु परिर्वतनका कारण हिमालमा समेत खडेरी परेर खोला नालाहरूमा पानीको मात्रा घटनु, चौरी कृषक अन्यत्र व्यवसायमा लाग्नु तथा चौरी गोठको संख्या नै घट्न गएका कारण उत्पादनमा ठूलो कमी आएको चिज उत्पादन […]

मुख्‍य समाचार राजनीति समाचार

रास्वपाको राष्ट्रिय भेला आजदेखि

१ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने […]

मुख्‍य समाचार समाचार समाज

भारी वर्षाकाे सम्भावना कायमै

१ असाेज, काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई […]