१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

हतियार बोकेर सरकारी कार्यालय र सार्वजनिक स्थलमा हिँड्न नपाईने

३ असोज, काठमाडौँ ।  सरकारले इजाजत प्राप्त गरेका व्यक्तिले पनि हातहतियार बोकेर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा हिड्न रोक लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हललगायत सरकारी तथा सार्वजनिक स्थलमा इजाजतप्राप्त गरेको व्यक्तिले पनि हतियार बोकेर हिँड्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘संविधान संशोधन मात्र होइन कमजोरी नगर्ने प्रतिबद्धता आवश्यक छ’

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनसँगै अहिलेसम्म गरेका कमजोरीहरुलाई केलाएर आगामी दिनमा कमजोरी नगर्ने प्रतिबद्धता पनि गर्न आवश्यक रहेको बताएका छन् । विहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयकछलफल कार्यक्रममा बोल्दै उनले संविधान संशोधनमा जादैँ गर्दाभ्रष्टाचार र संशोधनपछि पाँच वर्षसम्म […]

मुख्‍य समाचार समाचार समाज

चाडपर्व लक्षित ७४ स्थानमा सुपथ मूल्यका पसल संचालनमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज(विहीबार)देखि देशभरी नै चाडवर्पलाई लक्षित गरेर सुपथ मूल्यका पसलहरु सञ्चालन गरिएको जानकारी दिएका छन् । बिहीबार नेपाल खाद्य व्यापार कम्पनीको थापाथलीमा २०८१ सालको चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनको औपचारिक समुद्घाटन समारोहमा बोल्दै उनले आम नागरिकहरुले अनुभूति गर्नेगरी सरकारले चाडवर्पलाई लक्षित गरेर  देशभरी झण्डै ७४ स्थानमा […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

भक्तपुरमा वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

  काठमाडौं ।  भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ओलीजी, के तपाईं साँच्चै नेपालकै प्रधानमन्त्री हो ?’

३ असोज, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको वर्तमान संविधान दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने बताए । उनले भने, ‘यो संविधानले नेपाली […]

अनौठो संसार अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

२४ वर्षमा १७ पटक ‘गर्भवती’, पक्राउ पछि बाहिरियो अचम्मको कथा

३ असोज, काठमाडाैं । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ । वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुले पछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन । समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

३ असोज, काठमाडौँ । एउटा प्रचलित कथा यस्तो छ । एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा म तपाईंसँग केही भन्न चाहन्छु ।’ जसै आमा नजिक पुगिन्, छोरोले उनको कान टोकिदिए । आमा स्तब्ध भइन् । छोराले किन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कोभिडको तुलनामा एमपक्स महामारीको सामना गर्न विश्व राम्रो परिदृश्यमा : गाभी खोप सञ्जाल

३ असोज, अफ्रिका । कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपोक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ । “कोभिड सङ्क्रमणले महत्वपूर्ण शिक्षा सिकायो र ती शिक्षाहरू अहिले काम लागिरहेका छन्”, गाभीकी प्रमुख सानिया निश्तारले भने । “कोभिड महामारी फैलिएको समयका ती सिकाइहरू विशेष उपकरणमा परिणत भए जुन अहिले प्रयोगमा […]

मुख्‍य समाचार समाचार समाज

वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा

३ असोज, भक्तपुर । साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जिब्रो छड्ने जात्रा प्रत्यक्ष रुपमा हेर्न नजिकैको घरको झ्यालबाट टाउको बाहिर […]

प्रवास मुख्‍य समाचार समाचार समाज

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

३ असोज, काठमाडौँ । संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष-सात महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका लागि बेलायती राजदूत रोब फेनले यस वर्षको समूहलाई बिदाइ गर्ने र गत वर्षको समूहलाई पुनरागमन गर्ने कार्यक्रममा स्वागत गर्दै आफ्नो देशले यस्तो सहयोग गर्न […]

मुख्‍य समाचार समाचार समाज

दलितलाई खै ? भन्दै माइतीघरमा प्रदर्शन

३ असोज, काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले बिहीबार माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शनमा मुलुकका विभिन्न जिल्लाबाट समेत आएका छन् […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई अस्पताल प्रवेशमा रोक लगाइने

३ असोज, भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । विहीबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति […]