भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा
जनकपुर, २७ मङ्सिर । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि भूमिगत सिँचाइ प्रणाली अत्यन्त महत्वपूर्ण एवं प्रभावकारी हुँदै गएको छ । मधेश प्रदेश सरकारले धनुषा र महोत्तरी जिल्लामा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ सुविधा पुर्याउन थालेपछि कृषि पेसा सहज बन्दै गएको हो । आकाशे पानीको भरमा, नहर तथा नदीनालाबाट सिँचाइको व्यवस्था गर्नुपर्नेमा यो प्रविधि किसानका […]











