३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

३० मङ्सिर, भक्तपुर । मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा रामेछाप दोरम्वा गाउँ‍‍‌पालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका […]

अर्थ प्रवास मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आयोजनाको प्रथामिकताका आधारमा ऋण लिनुपर्ने

३० मङ्सिर, वीरगञ्ज (पर्सा) । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे । उसले विगत पाँच वर्षयता सरकारले […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेशन शो सम्पन्न

३० मङ्सिर, काठमाडौँ । प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजनको फेशन शो सम्पन्न भएको छ । शनिबार साँझ काठमाडौँमा आयोजित समारोहबिच नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित कलाकारहरूको सहभागीतामा शो सम्पन्न भएको हो । विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन शोमा ८ जना डिजाइनले तयार पारेको पोशाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

जलवायु परिवर्तन असरको दीर्घकालीन समाधानका लागि नीतिगत कार्यान्वयन जरुरी

३० मङ्सिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व डिन एवम प्राध्यापक डा.ताराप्रसाद सापकोटाले हिमालय क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको उल्लेख गर्दै यसले लाखौं मानिसको जीवनशैलीमा गहिरो प्रभाव पार्दै लगेको बताएका छन् । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज (आइतबार) समापन समारोहमा संचालन भएको जलवायू परिवर्तनको असरबार विशेष सेसनमा डा.सापकोटाले जलवायु परिवर्तन र […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

३० मङ्सिर, घोराही (दाङ) । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता

३० मङ्सिर, अमरगढी (डडेल्धुरा) । नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो । पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ । भत्ता […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

२ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

३० मङ्सिर, काठमाडौं ।  नेपाली बजारमा आज  सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन को मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास

३० मङ्सिर, दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उसले जानकारी दिए । साथै उसले ती […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा जारी नेपाल वैकल्पिक विवाद समाधान सम्बन्धि अन्तर्राष्ट्रिय सप्ताहको समापन हुँदै

२८ मङ्सिर, काठमाडौं । काठमाडौंमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापन हुँदैछ । नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा विहीबारदेखि सुरु भएको सप्ताह समापन हुन लागेको हो सप्ताहमा विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको छ । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

विराटनगरले दियो काठमाडौंलाई ११८ रनको लक्ष्य 

२८ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गुर्खाज प्लेअफलाई ११८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९.४ ओभरको खेलमा अलआउट भएर ११७ रन बनाएको हो । शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो। काठमाडौं ६ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन् : प्रधानमन्त्री

२८ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरे । उनले लेखेका छन् ,‘ आज धान्य पूर्णिमाको दिन। पुरानो कृषि युगमा […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

नाटक ‘हरि हजुरबा’ मञ्चन पौष ४ गतेदेखि

३० मङ्सिर, काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ […]