त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्बाट ८ जना डीन र ३ जना निर्देशक नियुक्त
३० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ डीनको नियुक्ति गरेको छ । शनिबार डीन नियुक्ति गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । ‘कार्यविधिको आधारमा नियुक्ति गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने, ‘दोस्रो पटक डीन नदोहोर्याउने नीति छ । सर्वसम्मतिले डीन नियुक्ति गरिएको हो ।’ छनोट […]











