३ कार्तिक २०८३, सोमबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

हुम्लावासीका लागि खानेपानीको समस्या समाधानका गर्न आवश्यक : मन्त्री यादव

हुम्ला (सिमिकोट) । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन् । शुक्रबार हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्न लागि परेको बताएका हुन् । उनले […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौं । शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ । जुम्लामा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पोखराविरुद्ध काठमाडौँले पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका छन् । यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ । बिहीवार विराटनगर […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलमा शनिबार पनि दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आज) दुई  खेल हुँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको  कप्तानीमा मैदानमा हुनेछ । प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं […]

खेलकुद फिचर (Main Feature) मुख्‍य समाचार विचार समाचार समाज

एनपिएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ

सुरज घिमिरे काठमाडौँ, २८ मङ्सिरः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो । कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे । तर, त्यो टीमको जितका लागि पर्याप्त भएन । कुल सात खेल खेलेका कप्तान पौडेलले […]

खेलकुद मुख्‍य समाचार राजनीति समाचार समाज

खेलकुदका क्षेत्रमा नेपाल अहिले अगाडि बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् । शुक्रबार कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान समुद्घाटन गर्दै उनले कतिपय रगंशालाहरु र खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गर्न सकेको बताएका हुन् । उनले भने, ‘ नेपाल केही वर्ष […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम सूचना प्रविधि

काठमाडौँ-टीकापुर-काठमाडौँ हवाई उडान यही मंसिर ३० गतेदेखि

२८ मङ्सिर, काठमाडौ । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ । विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो । पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो । विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय एकता हाम्रो मूल मन्त्र : प्रधानमन्त्री

२८ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसदलाई प्रभावकारी बनाउन कानून निर्माण र कार्यान्वयनमा धेरै काम गर्न आवश्यक : सभामुख घिमिरे

२८ मङ्सिर, काठमाडौं ।  सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउने र राज्यलाई निर्देशित गर्ने, कानून निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आयोजित समारोहमा उनले  संसद सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउन सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्ने बताएका हुन् । उनले भने,‘संसद्को […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

क्षमताका आधारमा पार्टीमा नवप्रवेशीलाई ‘उचित स्थान’ दिने माओवादीको निर्णय

२८ मङ्सिर, काठमाडौं । माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको निश्कर्ष निकाल्दै अब भने क्षमताका आधारमा उचित स्थान दिने निर्णय स्थायी समितिले गरेको छ । साथै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल नभएको निष्कर्ष निकालेको […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक

२८ मङ्सिर, विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको ५८औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उसले हालको तालिम प्रक्रिया परिस्कृत गर्नुपर्ने धारणा राखे । सूचना प्रविधिको प्रयोग प्रहरी तालिममा प्रयोग गर्नुपर्ने धारणा उसले राखे । […]

प्रवास बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेलद्वारा राजदूत नियुक्त

२८ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेको छ । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई […]