शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग
६ असोज, काठमाडौँ । शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको उहाँको सचिवालयले जनाएको छ । महासङ्घका अध्यक्ष भेषराज लोहनीले कार्यवाहक प्रधानमन्त्री सिंह समक्ष […]











