१५ श्रावण २०८३, शुक्रबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई नरोके संसदको विशेष अधिवेशन बोलाउने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

द्वन्द्वकालिन घट्नाबारेका कानून परिमार्जन र संशोधन गरियो

काठमाडौं । सभामुख देवराज घिमिरेले सशस्त्र द्वन्द्व कालमा घटेका घटनाको छानबिन गर्नको लागि विद्यमान कानूनमा परिमार्जन र संशोधन गरिएको बताएका छन् । मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संक्रमणकालिन न्यायका मान्य सिद्धान्त कार्यान्वयन गर्नका लागि विद्यमान कानूनमा परिमार्जन र संशोधन गरिएको भन्दै आवश्यक पदाधिकारी नियुक्तिको काम पनि अन्तिम चरणमा पुगेको बताए […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो । पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो । […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

२५ मङ्सिर, नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना

२५ मङ्सिर, नेपालगञ्ज । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गरे । सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघमा नयाँ नेतृत्व

२५ मङ्सिर, काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको अध्यक्षमा खेमराज वली निर्विरोध चयन भएका छन् । सोमबार खानेपानी मन्त्री प्रदीप यादको प्रमुख आतिथ्यमा उदघाटन भएको महासंघको अधिबेशनसहितको छैठौं बार्षिक साधारण सभाले अध्यक्षमा वलीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समति निर्विरोध चयन गरेको हो । खानेपानी तथा ढल ब्यवस्थापन बिभागको सभाकक्षमा भएको […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर

२५ मङ्सिर, मलेखु (धादिङ) । यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा मनाउन, रमणीय दृश्यावलोकन गर्न आउनेहरुको भीड लाग्न थालेको छ । “राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रितः अध्यक्ष दाहाल

२५ मङ्सिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताए । उसले भने, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले रवि लामिछानेलाई नियतवस अमानविय व्यवहार गरिरहेको छ : सांसद शर्मा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले अमानविय व्यवहार गरेको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले अन्यायपूर्ण ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानविय व्यवहार देखाएको आरोप लगाए । उनले भने, ‘अहिलेका गृहमन्त्री रमेश लेखक कानूनको ज्ञाता पनि […]

मुख्‍य समाचार समाचार समाज

स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

आकांक्षा धामी  काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन गरेको कलेजको संरचना २०७२ सालमा आएको भूकम्पले तहसनहस बनाएको थियो । पुरातात्त्विक र मौलिक सम्पदाका रुपमा परिचित कलेज ढिलागरी पुनर्निर्माणको चरणमा छ । यतिबेला त्रिचन्द्रका क्षतिग्रस्त भवनहरुको प्रवलीकरण […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु

२५ मङ्सिर, दमौली (तनहुँ) । तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बन्दीपुर–१ र भानु–१ भन्सारस्थित चुँदीखोलामाथि […]

खेलकुद बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित

२५ मङ्सिर, काठमाडौँ । सङ्घीय संसद् को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गरे । त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र […]