सुनको मूल्य स्थिर
सुनको मूल्य स्थिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ कायम भएको थियो भने आज मंगलबार पनि सुनको मूल्य सोमबार कै कायम छ । मंगलबार चाँदीको मूल्य भने बढेको छ, सोमबार प्रतितोला एक हजार सात […]











