१५ श्रावण २०८३, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलः चितवन ,लुम्बिनी, र कर्णाली ,पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले  खाता खोल्न सकेको छैन। […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको शिष्टाचार भेट

काठमाडौं, २४ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन् । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जानकारी […]

अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

२ सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनोलाई अनुमति

काठमाडौं । नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ । विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ । विभागका अनुसार, […]

बागमती मुख्‍य समाचार समाचार समाज

पशुपति क्षेत्रमा सुरु भयो नवदुर्गा नाच

२४ मङ्सिर, काठमाडौँ । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच आजदेखि सुरु भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन छ । यो नाच मोक्षदा एकादशीका दिन यही मङ्सिर २६ गते पशुपतिबाट फर्कने […]

अर्थ पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि

२४ मङ्सिर, काठमाडौं । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व संकलन भएको छ । तर २०२३ मा यो संख्या ७.८५ करोड मात्र […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि स्वास्थ्य

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

२४ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ […]

Lyrica 75 mg – Käyttöohjeet ja Hinta Suomessa

Paras tuotteemme Lyrica (Pregabalin) Toimitusaika Rekisteröity lentoposti (14-21 päivää); EMS seurannalla (5-9 päivää) Maksutavat VISA, Mastercard, Amex, JCB, Bitcoin, Ethereum Saatavilla olevat annokset 75 mg, 150 mg, 300 mg Hinnat Alkaen vain 0,20 € per pilleri Osta Lyrica Verkossa   Mikä on Lyrica? Käyttö ja annostus Lyrica 75 mg Katuhinta Haittavaikutukset ja varotoimet Lyrica lääkkeenä […]

मुख्‍य समाचार समाचार समाज

बीमा प्राधिकरणका अध्यक्ष सिलवालमाथि भ्रष्टाचारको आरोपः विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकता र राहदानीमा झुटा विवरण दिई लाभ र सुविधा प्राप्त गरेको आरोप लागेको छ । विशेष अदालत काठमाडौंमा आज (९ डिसेम्बर) उनीविरुद्ध आरोपपत्र दायर गरिएको छ । आरोप अनुसार, सिलवालले आफ्नो जन्म मिति झुटो प्रस्तुत गर्दै कुटनीतिक र विशेष राहदानी प्राप्त गरेका छन् । उनले आफ्नो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारमा भएका नेताहरु विचौलिया र दलालहरुको हातमा छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति विचौलिया र दलालहरुको हातमा रहेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका नेताहरु विचौलियाको भूमिकामा रहेको आरोप लगाए । उनलेरातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मानव अधिकार संरक्षणमा सिनेमाको ठूलो भूमिका प्रभावकारी

२४ मङ्सिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव अधिकार संरक्षणमा सिनेमाको ठूलो भूमिका रहने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित १२ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ को उद्घाटन समारोहमा उनले समाजमा हुने भेदभाव र गलत परम्पराहरुले मानव अधिकार संरक्षणमा समस्या आएको भन्दै यसलाई सिनेमामार्फत उजागर गर्न सकिने […]

कोशी मुख्‍य समाचार समाचार समाज

वडा कार्यालयको उदाहरणीय काम : ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान !

२४ मङ्सिर, इलाम । सूर्योदय नगरपालिका–७ गोगनेका अठासी बर्षीय टेक बहादुर राई जवानीदेखि नै रेडियो सुन्न रुचाउँथे । उमेर उत्तराद्र्धमा पुग्न लाग्दा उनको रेडियो विग्रियो । हालै वडा कार्यालयले उनको हातमा बुढेसकालको साथी रेडियो, टर्चलाईट, पोसिलो खानेकुरा थमाएपछि निक्कै खुशी बने । सूर्योदय नगरपालिका ७ का वडा अध्यक्ष लोक बहादुर राईको नेतृत्वमा वडा सदस्य गज बहादुर […]

अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने […]