१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

राज्यको संरक्षण खोज्दै रामेछापको चिसापानीगढी

२९ पुस, रामेछाप । अंग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुलीगढीको सहायक रामेछापको चिसापानीगढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा छ । राज्यकातर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानीगढी ओझेलमा परेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोक […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी

वालिङ स्याङ्जा, २९ पुस । यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनी तरकारीखेतीमा होमिएका हुन् । एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गरेका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

२९ पुस, काठमाडौं । सरकारले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपियाँ बराबरको) अनुदान सहायता स्वीकार गरेको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले जानकारी दिए । त्यस्तै,सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा […]

मधेश मुख्‍य समाचार समाचार समाज

लुम्बिनी बैंकबाट विद्यालयलाई सेनिटरी प्याड मेसिन सहयोग

२९ पुस, रौतहट । सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास बैँक लिमिटेड गौर शाखाले एक विद्यालयलाई सेनिटरी प्याड भेन्मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको छ । राजपुर नगरपालिकाको बैरियामा रहेको जामिया जुबैरिया गल्र्स स्कुललाई उक्त मेसिन सहयोग गरेको हो । बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रियाजुल हकलाई सो मेसिन हस्तान्तरण […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

जलेश्वर महोत्तरी, २९ पुस । मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति माघे सङ्क्रान्ति पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धुमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका ५ का संस्कृतिविद् ध्रुव राउतले बताए । यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र […]

बागमती मुख्‍य समाचार समाचार समाज

बुहारीको हत्या गरी फरार सासु चारबर्षपछि पक्राउ

२९ पुस, काठमाडौं । रौतहट प्रहरीले बुहारीको हत्या गरी फरार भएकी सासुलाई चारबर्ष पछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ६२ वर्षीय सायरा खातुनलाई पक्राउ गरेको हो । चार वर्षअघि आफ्नै बुहारीको हत्या गरी फरार भएकी खातुनलाई पुस २६ गते गढीमाई नगरपालिका–२ समनपुरबाट पक्राउ गरेको रौतहट प्रहरी निरीक्षक […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह

जनकपुरधाम, २९ पुस : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, सङ्घीयता र मधेशले प्राप्त गरेको अधिकारका उपलब्धिबारे प्रश्न उठाउन खोजिएमा त्यो स्वीकार्य नहुने बताएका छन् । संविधानका केही धारामा भने संशोधनको आवश्यकता औँल्याउँदै उनले संविधान संशोधन महत्वपूर्ण विषय भएकाले सबैको सल्लाह र सुझाव लिएर मात्र निर्णयमा पुग्न सुझाव दिए । संविधान संशोधन […]

मधेश मुख्‍य समाचार समाचार समाज

धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना

जनकपुरधाम, २९ पुस । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । एक पालिका, एक हुलाकको अवधारणाअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा कार्यालय स्थापना भएको हो । लक्ष्मीनियाँ–७ स्थित बजारमा आज हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने विचार व्यक्त गरे । सरकारी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा सरकारको ध्यानाकर्षण

२९ पुस, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनुपर्ने लगायतका पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको हो । स्वदेशी र बिदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रणमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरुमा शाखा विस्तार गर्न कठिनाई : कार्यकारी निर्देशक कार्की

२९ पुस, काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरुमा शाखा विस्तारमा समस्या भएको बताएका छन् । नागरिक लगानी कोष ३० औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कर्मचारी व्यवस्थापन नभएर शाखा विस्तारमा समस्या आएको भन्दै कर्मचारीहरुको मनोबल उच्च राख्नुपर्ने बताए । उनले भने, ‘कर्मचारीको मनोबल उच्च राख्नुपर्छ भन्नेकुरामा यहाँको कार्यकारी […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सिक्लेसमा ठेलो हान्ने मेला

गण्डकी, २९ पुस । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे सङ्क्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो । सिक्लेसमा माघे सङ्क्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुुई सय वर्षअघि देखि प्रचलनमा आएको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री

२९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको र चीन […]