३० आश्विन २०८३, शुक्रबार
प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

ओहदाको प्रमाणपत्र प्रस्तुत

१५ माघ, काठमाडौँ । मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपाल चेम्बर र इजरायलबीच सूचना प्रविधि क्षेत्रमा सहकार्यको सहमति

१५ माघ,  काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स र इजरायलबीच सूचना प्रविधी लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ । इजरायलमा शान्ती स्थापना भएसंगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासबीच […]

मधेश मुख्‍य समाचार समाचार समाज

चन्द्रपुरका पशुमा खोरेतविरुद्धको खोप लगाउन थालियो

१५ माघ, रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–६ ले गाई भैँसीलाई निशुल्क खोरेतविरुद्धको खोप लगाउन थालेको छ । पशुमा महामारीका रुपमा खोरेत फैलिनसक्ने भएकाले वडा कार्यालयले खोप कार्यक्रम सञ्चालन गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गौरको आयोजना र पशुसेवा शाखा चन्द्रनिगाहपुरको समन्वयनमा वडाभर रहेका पशुमा खोरेतको खोप दिन लागिएको चन्द्रपुर नगरपालिका वडा […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सोनाम ल्होसारका अवसरमा गायक लामाले काठमाडौं टुँडिखेलमा प्रस्तुती दिने

१५ माघ, काठमाडौँ । सोनाम ल्होसारको अवसर पारेर गायक बिजय लामाको राजधानी काठमाडौंमा भव्य सांगीतिक प्रस्तुती हुने भएको छ । २८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । बिजय लामा एण्ड द व्याण्डको प्रस्तुती रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

१५ माघ, काठमाडौं । नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् । मंगलबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेको भन्दै उनले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गरे । उनले भने, दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गृहमन्त्री लेखक र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेट

१५ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनुमहावरले मंगलबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबल बिचको सम्वन्ध र सहकार्य, लागूऔषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । त्यसका साथै कञ्चपुरको दोधारा चादँनीमा […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता

१५ माघ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको भन्दै यसलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी सुरु

१५ माघ, काठमाडौं । नेपाली सेनाले सेना दिवस, २०८१ को अवसरमा फोटो तथा बृहत् प्रदर्शनीको मंगलबार(आज)देखि सुरु भएको छ । मंगलबारदेखि सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को समुद्घाटन गरेका हुन् । प्रदर्शनी माघ १८ गतेसम्म चल्ने छ । प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गोलि पचाएर यहाँसम्म आइपुगेका हामी दलाल पुँजीवादको रजाईबाट तर्सिन पर्दैन

१५ माघ,  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले गोलिले उडाउँदा पनि आफूहरु त्यसलाई पचाएर यहाँसम्म आइपुगेको भन्दै अब दलाल पुँजीवादको झटारोबाट […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछाने प्रकरण : उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन

१५ माघ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । न्यायाधीश मिलनकुमार राईको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो । जिल्ला अदालत कास्कीले गएको पुस २५ गते ६५ लाख रुपैयाँ […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

१५ माघ, झापा । विर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ । नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ । नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य […]

प्रवास मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण

१५ माघ, नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमा चिसोको जोखिममा रहेका ज्येष्ठ तथा अशक्त नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले उनीहरुलाई शीतलहर र चिसोबाट बचाउन भन्दै एक हजार तीन सय ५९ कम्बल वितरण गरेको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले […]