३० आश्विन २०८३, शुक्रबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज

काठमाडौं । गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज गरेको छ । सिनेमाको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ । सो गीतको अडियोभिडियोको सानो झलक निर्माणपक्षले रिलिज गरिसकेको छ । आज सार्वजनिक पोस्टरमा सिनेमाका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनयलाई भूँईमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान साढे ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुदैछ ।

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारकोे लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज गोलभेँडा ठूलो (भारतीय)न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यस्तै, सानो गोलभेडा २५, रातो आलु ३५, सुकेको प्याज ६३, गाजर लोकल ४०, गाजर तराई २०, बन्दा लोकल १०, बन्दा तराई १०, बन्दा नरिवल १०, […]

बागमती मुख्‍य समाचार समाचार समाज

बुढानीलकण्ठ नगरपालिकाले चौथो वृत्ति तथा रोजगार मेला गर्दै

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला गर्ने भएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको यो मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ । मंगलबार बुढानिलकण्ठ नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

अर्थ समितिको टोलीद्वारा जलेश्वर भन्सार कार्यालयको अनुगमन

जनकपुर । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले महोत्तरीको जलेश्वरस्थित भन्सार कार्यालयको अनुगमन गरेको छ । भन्सार कार्यालयहरुबाट हुने राजस्व संकलनलाई थप व्यवस्थित बनाउन कानुन निर्माण गर्नका लागि अर्थ समितिका सदस्यहरुले मंगलबार जलेश्वर भन्सार कार्यालयको अनुगमन गर्नुका साथै कार्यलयका कर्मचारी र सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रियामा सिमा क्षेत्रमा हुने तस्करी, विभिन्न सामानहरुको चेकजाँच गर्ने […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने

रौतहट । पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभीखोप”अन्तर्गतरौतहटमा ४९ हजार २६९जनाकिशोरीलाई लगाइने भएकोछ। कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो । यहाका १० बर्ष देखि १४ बर्षसम्मको विद्यालय बाहिर रहेकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले बताए । उनका अनुसार […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

देशभरका १६ लाख किशोरीलाई खोप लगाइने, मनिषा कोइराला खोपदूत

काठमाडौं । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेका छन् । यसअन्र्तगत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रुखबाट लडेका र नदीले बगाएकाहरुलाई शहीदमा गणना गरियो : मगर

काठमाडौं । माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएतापनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शहीद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र शहीदको भावना’ चित्रकला प्रदर्शनीमा उनले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएपनि संघीयताको अभ्यास सम्बन्धी आवश्यक नियम कानून बन्न […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय 

१५ माघ, । चीनका प्रमुख शहरहरुका आकाशमा हवाई ट्याक्सीहरू लोकप्रिय  हुँदै गएका छन् । जसका कारण स्थानीय तहको अर्थतन्त्रको गति बढिरहेको पाइएको छ । दक्षिणी शहर शेन्जेनमा, भीडभाड भएका सडकहरूबाट बच्न वा आकाशबाट दृश्यावलोकन गर्ने उद्देश्यका लागि हेलिकप्टर उडान बुक गर्ने गरिएको पाइन्छ । प्रत्येक यात्रा प्रति व्यक्ति ८० अमेरिकी डलरभन्दा माथिको लागत लाग्ने गरेको […]

मधेश मुख्‍य समाचार समाचार समाज

हात्ती आतङ्कः दिगो समाधानको प्रतीक्षामा किसान

१५ माघ, चन्द्रपुर (रौतहट) । जङ्गली हात्तीको विध्वंशले रौतहटका किसानहरू प्रताडित छन् । गत असार महिनादेखि जङ्गली हात्ती रौतहटको चन्द्रपुर, बृन्दावन, गुजारा र फतुवा विजयपुर नगरपालिकाको जङ्गल नजिकैको गाउँमा बसिरहेका छन् । हात्तीको उपद्रोले रौतहटमा–२ दर्जनभन्दा बढी घर भत्किसकेको छभने लाखौँ मूल्य बराबरको अन्न, तरकारी र फलफूल नष्ट भएको छ । हात्तीको आक्रमणले रौतहटमा एक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्भोधन गर्र्दै उनले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा   […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन : नेपाल

१५ माघ, काठमाडौं । नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले मेचीदेखि महाकालीसम्म देशदेखि विदेशसम्म राजनीतिमा तरंग पैदा गर्नसक्ने तीन घटक एक हुँदापनि प्रभावकारी काम नभएको बताएका हुन् […]