३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘स्थानीय उद्यमशीलताको विकास र रोजगारी सृजना अहिलेको अवश्यकता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय युवाहरुको स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढेको बताएका छन् । नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रममा बोल्दै देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरु पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन् । उनले भने, ‘पछिल्लो समय स्टार्ट अप […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘स्टन्ट’बाजीबाट देश चल्दैन सक्दैन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गृहमन्त्री रमेश लेखकद्धरा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शहीद दिवसको अवसरमा शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले बुधबार एक विज्ञप्ती जारी गर्दै नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिनएका महान शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले शहीद दिवस केवल सम्झना गर्ने […]

बागमती मुख्‍य समाचार समाचार समाज

बागमती पुलको स्पान भासिँएपछि यात्रामा जोखिम

रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो । लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : तराईमा हुस्सु, काठमाडौं उपत्यकामा आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । यसैगरी तराईका धेरै […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमयदर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।यसका साथै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको पनि मुल्य बढेको छ । यस्तै, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, अष्ट्रेलियन डलर, […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

इन्डो नेपाल सुजन म्युजिक अवार्ड : सर्वोत्कृष्ट नयाँ मोडलमा रिया रेग्मी

काठमाडौं । ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ । लोकसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो । इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ मा विभिन्न बिषयहरुमा बिजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको छ । उक्त कार्यक्रममा लोक दोहोरी गायिका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमती प्रदेश प्रमुख देवकोटाद्धरा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् । इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उनले श्रद्धाञ्जली […]

बागमती मुख्‍य समाचार समाचार समाज

जनयुद्धका शहीदलाई अपमान र विभेद गरियो : इन्दिरा खड्का

राज्यले खासै सेवा सुविधा केही पनि दिएन । जनयुद्धका शहीदलाई द्वन्द्व पीडित भनेर शहीद भन्न चाहेनन् । यसले ज्यादै अपमानित भएको महशुस गर्छु । इन्दिरा खड्का शहीदकी श्रीमती माओवादी सत्तामा पुगेपनि वास्तविक शहीद पहिचान गर्न सकेन उहाँको हत्यापछि ४८ घन्टा बेहोस भएको थिएँ उहाँ मैंले सम्झनुपर्दा जीवन साथीका रुपले सम्झन्छु । उहाँ जनयुद्धका क्रममा शहीद […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सभापति कप : सहिद गेटमा ट्रफी अनावरण हुदै

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ । माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । आयोजक महाधिवेशन निर्देशन समितिले […]

मधेश मुख्‍य समाचार समाचार समाज

सिरहामा सवारी दुर्घटना , एक मजदुरको मृत्यु

सिरहा । सिरहामा सवारी दुर्घटनामा परि एक मजदुरको मृत्यु भएको छ । कर्जन्हा नगरपालिकाका– ६ बडहराका सुरेश मुखियाको मृत्यु भएको हो । चोहर्वाबाट लहानतर्फ जाँदै गरेको स १ त ३८४४ नम्बरको ट्याक्टर पुर्व–पश्चिम राजमार्ग अन्तरगत धनगढीमाइ नगरपालिका १० स्थित धनगढी चोकमा दुर्घटना हुदा ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका–६ बडहरा बस्ने अशेश्वर मुखियाको छोरा अ.वर्ष २५ को […]