पेस्तोलसहित भारतीय नागरिक पक्राउ
७ माघ, रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आईतबार राति पक्राउ गरेको हो । भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्वर ९ का २६ बर्षिय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी […]











