३० आश्विन २०८३, शुक्रबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गरिँदै

काठमाडौँ, २४ माघ । सरकारले नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । यसरी सूचिकरणको प्रक्रिया थालिएको यो पहिलो हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि नै जारी गरी ती सांस्कृतिक सम्पदाको सूचीकरणका लागि काम थालेको हो । अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी ऐन नभएकाले ऐन निर्माण प्रक्रिया पनि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जसपा नेपालको समर्थनसहित अध्यादेश पारित हुन्छ : काग्रेस

काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी नेपालसहितको समर्थन सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेको छन् । बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ५१ वटा अस्वीकारका सूचनाहरु परेको भन्दै त्यसमा छलफल गरेर अस्वीकारका सूचनाहरुलाई अस्वीकार गर्दै अध्यादेश स्वीकृत हुने बताएका हुन् । उनले भने,‘आज अध्यादेश पेस […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंह मध्यरातमै पुगे नदीमा, गरे छड्के अनुगमन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला खोलाबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गरी चोरीनिकासी भइरहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा अनुगमन गरेका छन् । नदीजन्य पदार्थको अवैध तथा अनाधिकृत दोहनले पारिस्थितिकीय प्रणाली र जैविक विविधतामा प्रतिकूल असर परिरहेको, मधेशको उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई प्राप्त हुनुपर्ने राजस्व गुमिरहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हेटौँडामा योग, ध्यान तथा जागरण कार्यक्रम

मकवानपुर, २४ माघ । बागमती प्रदेशसभा सचिवालय, प्रदेश स्वास्थ्य मन्त्रालय र जीव विज्ञान प्रतिष्ठान काठमाडौँको संयुक्त आयोजनामा योग, ध्यान, अभ्यास र जागरण कार्यक्रम सम्पन्न भएको छ । आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाका साथै प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, प्रदेशसभाका सांसदलगायय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का कर्मचारीहरुले ट्रम्प प्रशासनको विरोध गरेका हुन् । आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाएका छन् । अनलाइनमार्फत करिब ५० राज्यमा एकसाथ विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड […]

पर्यटन मुख्‍य समाचार लुम्बिनी समाचार समाज सूचना प्रविधि

पर्यटकीय केन्द्र बन्दै दाङको पुरन्धरा झरना

दाङ, २४ माघ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपूर्ण आकर्षक पर्यटकीय स्थल बन्न सफल भएको छ । अहिले यो झरनाको अवलोकन गर्न टाढाटाढाबाट दैनिक सयौँ मानिस पुग्न थालेका छन् । पैँतालीस फिट उचाइको यो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । सोही दृश्यको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको आठसय मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दुरी २:१०ः११ मिनेटमा पार गरे भने राज्यलक्ष्मिले २ः३५ः३४ मिनेटमा दुरी पार गरेका […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

 ‘बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने’

पाटन ललितपुर, २४ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को जानकारी दिन आज यहाँ आयोजित पूर्वतयारी कार्यक्रममा गभर्नर अधिकारीले आर्थिक दिगोपनाका लागि हरित अर्थतन्त्र महत्वपूर्ण हुने […]

जीवनशैली फिचर (Main Feature) बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मानसिक स्वास्थमा भोजनको प्रभाव

डा अरुणा उप्रेती काठमाडौँ, २४ माघ । चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २४ माघ । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मिस एण्ड मिसेस व्यूटिफुलको अडिसन फागुन १९ गते

काठमाडौं । गत नौं बर्षदेखि लगातार आयोजना हुँदै आएको अबिबाहित र बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुने भएको छ । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ वानेश्वरस्थित […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

‘भद्रपुर झापा गोल्डकप’ फागुन ७ देखि

झापा, २४ माघ । मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने भएको छ । फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद रु १३ लाख र उपविजेतालाई रु सात लाख प्रदान गरिने भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित […]