३० आश्विन २०८३, शुक्रबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सिरहा कारागारभित्रको वेथितिः बन्दी रिहा हुनुअघि नाइकेलाई बुझाउनुपर्छ १० हजार पाँच सय

सिरहा । गोलबजार नगरपालिका–१० का ज्ञान यादव सिरहा कारागारबाट रिहा हुने दिन नजिकिदै गर्दा खुशी हुनुको सट्टा तनावमा थिए । तनावको कारण थियो कैदमुक्त हुनु दुई दिनअघि जेलका नाइके विजय महतोलाई बुझाउनुपर्ने नजराना रकम कसरी जुटाउने ? उनले घरमा तारान्तार फोन गरेर १० हजार ५ सय रुपैयाँ मगाए । माघ १६ गते सिरहा कारागारबाट रिहा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न सांसद गौतमको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेकी  छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य कानूनहरुको  प्रयोग गरी  रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको बताएकी हुन् । उनले  भनिन्, ‘यो  सरकारलाई लोकतन्त्रको सम्झना आए छ […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

चितवन जिल्ला अदालतले रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

२४ माघ, चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । ५४ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद […]

कर्णाली प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सांसदको माग

काठमाडौँ, २४ माघ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव दिँदै नेपाल विद्युत् प्राधिकरणको शेयर वितरण गर्नेदेखि सकल, भूमिहीन सुकुम्बासी, जातीय भेद्भाव, तटबन्धनआदि विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकमा नेकपा एकीकृत समाजवादी का सांसद अम्मरबहादुर थापाले दैलेखमा जारी पेट्रेलियम पदार्थको अन्वेषणको दोस्रो चरणको काम सुरु भएको र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

मनाइयो १२३औँ बालकृष्ण सम जन्मजयन्ती

काठमाडौँ, २४ माघ । नाट्यसम्राट बालकृष्ण समको १२३औँ जन्मजयन्ती मनाएको छ । नेपाल शिक्षा परिषद् काठमाडौँ र काठमाडौँ महानगरपालिका–१ ले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाएको हो । यसक्रममा कमलपोखरी परिसरमा रहेको समको मूर्तिमा साहित्यकार, साहित्य अनुरागी तथा विद्यार्थीले माल्यार्पण गर्दै श्रद्धासुमन प्रकट गरे । साहित्यकार पिताम्बर दाहालले समलाई कोहीसँग पनि तुलना गर्न नसकिने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्यार्थीले बनाए डढेलोदेखि चालक निदायको बेला गाडी नियन्त्रण गर्ने नमूना प्रविधि

काठमाडौँ, २४ माघ । माध्यमिक तहमा अध्ययनरत विद्यार्थीले जङ्गलमा आगलागी हुँदा नजिकका घरमा आगलागी फैलन नदिन ‘फायर प्रोटेक्ट’ नमूना घर तथा नियन्त्रण प्रणालीको नमूना प्रविधि प्रस्तुत गरेका छन् । जङ्गलमा आगलागीका बेला त्यससम्बन्धी सूचना स्वचालित रूपमा मोबाइलमा ‘एसएमएस’ आउने प्रविधिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका नयाँबजारस्थित ह्वाइटफिल्ड विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा अनसुभा शाहीले बताइन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, २४ माघ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए […]

खेलकुद मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ पराजित

फाप्ला, २४ माघ । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी बैतडीले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा बैतडीले क्रिकेट एक्लेन्स सेन्टर काठमाडौँलाई १६ रनले हरायो । जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौँ १९ दशमलव ४ ओभरमा एक सय ४४ रनमा अलआउट भयो । जसमा राज शाहले अविजित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभा बैठक : पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले  पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक–२०८१ पेस गरे । उनले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभइ भूपरिवेष्ठित मुलुककोसमेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ लागू भए पश्चात दर्जनाँै अन्तर्राष्ट्रिय महासन्धि लागू भइसकेको […]

मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण

जनकपुर, २४ माघ । एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ । परीक्षणका लागि आज जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो । भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘लाज शरणम्’ को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रचण्डले प्रश्न गर्दै भने– भ्रष्टाचारका काण्डहरुको छानविन कहाँ पुग्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानविन अवरुद्ध पारेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् । ‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार […]