केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ : सांसद चौधरी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताएका हुन् । उनले भने, ‘ताप्लेजुङको पवित्र भूमि मुकुम्लुङ जहाँ श्रद्धा र भक्ति […]











