३० आश्विन २०८३, शुक्रबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘लाज शरणम्’ को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । प्रेममा रहेका प्रेमी प्रेमिकाले अनुहार हेर्दै भावले उसको भावना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रचण्डले प्रश्न गर्दै भने– भ्रष्टाचारका काण्डहरुको छानविन कहाँ पुग्यो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानविन अवरुद्ध पारेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् । ‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन्, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकका निर्णयहरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिको बैठकले ९ वटा निर्णय गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सदस्य सचिव टंकलाल घिसिङले गत मंगलबार बसेको ३३ औं बैठककले गरेको ९ वटा निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् बैठकका निर्णयहरु : १. परिषद्बाट स्वीकृत विधान बमोजिम आवधिक निर्वाचन सम्पन्न गर्ने संघ र महासंघहरु मध्ये नेपाल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको हो : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘यसबीचमा जारी भएका अध्यादेशहरुका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ । भूमि तथा राष्ट्रिय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतनावी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अध्यक्ष प्रचण्डद्वारा कांग्रेसको वैचारिकीमा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार कांग्रेसको वैचारिकीमा प्रश्न गरेको छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । ‘प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार प्रगतिको तथ्यमा होइन मिथ्यांकमा आत्मरहित लिइरहेको छ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिका तथ्यांकमा होइन मिथ्यांक र आत्मरतिमा रमाइरहेको उल्लेख गर्दै यसबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीका रुपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा […]

कर्णाली प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

संसदमा गगन थापाको प्रश्न : भूकम्प पुननिर्माण र बाढीपीडितको पुनर्वासका लागि स्रोत कसरी जुट्दैछ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा भइरहेका कामबारे सरकारसँग जवाफ माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जाजरकोटका भूकम्पबाट ९२ हजारभन्दा बढी घर पुननिर्माण गर्नुपर्ने आँकलन गरिए पनि कतिपयले दोस्रो किस्ता पाउन नसकेको भन्दै स्रोत जुटाउने विषयमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार निरंकुश सोंचमा अघि बढिरहेको छ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रचण्डको सरकारलाई प्रश्न : सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्याएको बताए । उनले भने, ‘माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले संसद समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतीको अभ्यास सरकारले गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले लोकतन्त्रको लागि हामी लामो समय लडेको भएतापनि त्यसको अभ्यास गर्ने शिलसिलामा राजनीति पार्टीहरु बारम्बार चुकेको बताए । उनले भने, ‘दुई वटा ठूला दल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

काठमाडौं । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता प्रकट गरेका हुन् । सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको […]