३० आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए

लमजुङ, २५ माघ ।  बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख बिहिन हुँदा यस कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन् । गत मङ्सिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २५ माघ । कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गरे । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विश्व अन्तरधार्मिक सद्भाव सप्ताह

काठमाडौँ, २५ माघ । शान्ति र अहिंसाको संस्कृतिलाई प्रवद्र्धन गर्ने विश्व अन्तरधार्मिक सद्भाव सप्ताह विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ आज समापन हुँदैछ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो सातालाई विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका रुपमा मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घले जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सोही वर्ष गरेको प्रस्ताव राष्ट्रसङ्घीय […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो प्रतिकेजी रु २५ थोक मूल्य निर्धारण गरिएको हो । यसैगरी आज आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमंत्री प्रचण्डले सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेको जनाए । ‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ । त्यस्तै, कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय […]

मधेश मुख्‍य समाचार समाचार समाज

बारामा अवैधरुपमा गरिएको गाँजा खेती नष्‍ट

बारा । बारा प्रहरीले ९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्‍ट गरेको छ । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटीएका प्रहरी टोलीले गाँजा खेती फँडानी तथा नष्‍ट गरेको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएकोे प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालीका वडा नं.२२ को चकरी गाँउ र नयाँ बस्ती टोल क्षेत्रमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४० रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९६ […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरि पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ, भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने छ । आज दिउँसो तराईका केही स्थानमा हल्का हुस्सु लागेको पनि जानकारी दिइएको छ । आज राति, गण्डकी, लुम्बिनी, कर्णाली र […]

कर्णाली जीवनशैली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सोरु गाउँपालिकाका स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य

मुगु । सोरु गाउँपालिकाको कुलाहा स्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य छन् ।पुलजीर्णहुँदाकालै, खनाया, जिमा, पुरुमुरु लगायत दर्जनौं भन्दा बढी गाँउका नागरीकलाई वारिपारि गर्न मुस्किल भएको छ । मुगुको कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ । खनाया गाउँका जनकबहादुर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको प्रदर्शन, सर्वोच्चको आदेश कार्यान्वयनको माग

काठमाडौँ । सर्बोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मका आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपु सैनिकहरुले सडकमा मार्चपास गरेका छन् । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को नेतृत्वमा हजारौंको संख्यामा उत्रेका भूपु सैनिकहरुले काठमाडौंको माइतीघर मण्डलाबाट नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरेका छन् । सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

इटहरी मेयर–उपमेयरको विवाद समाधान हुने, जुट्यो मौखिक सहमति

इटहरी । कोशी प्रदेश स्थित सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर उपमेयर बीचको विवाद समाधानउन्मूख भएको छ । बिहीबार भएको छलफलमा मौखिक रुपमा सहमति जुटेको इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरीले जानकारी दिइन् । ‘एक प्रकारको मौखिक सहमति भयो । आइतबार लिखित रुपमा सहमति हुन्छ,’उनले भनिन्,‘प्रमुख प्रशासकीय अधिकृतज्यू बिरामी भएकाले आइतबार लिखित सहमती हुने भएको हो ।’ […]