३० आश्विन २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

प्रहरी चौकीदेखि सर्वोच्च अदालतसम्म एक ‘बिचौलिया’को रजगज

सिरहा । पाँच महिना अघि इलाका प्रहरी कार्यालय गोलबजारले स्थानीय मनोज होटलमा छापा मार्यो । केही यौनकर्मीहरुसहित होटल संचालक पक्राउ परे । होटल संचालकले तत्कालै ‘बिचौलिया’भनिएका राकेश साहलाई फोन गर्न भ्याए । त्यतिबेला ‘बिचौलिया’ साह जिल्ला प्रहरी कार्यालय सिरहाको प्रांगणमा उभिएका थिए । उनले तत्कालै गोलबजार प्रहरीलाई फोन लगाए–‘होटल मालिक मनोजलाई पक्राउ नगर्नु डिल भैसक्यो, […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपालले दियो थाइल्याण्डलाई ८१ रनको सामान्य लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सकेको हो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ, २५ माघ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ । मङ्सिर र पुसमा निकै कम सङ्ख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ । यसै क्रममा आजदेखि ‘मम्मी’, ‘जुना’ र ‘सारङ्ग’ को प्रदर्शन सुरु भएको छ । बाल मनोविज्ञान […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २५ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । आज काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए । “संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ, २५ माघ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले  ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८० माथि […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सामाजिक र परोपकारी काममा जुट्दै विद्यार्थी

महोत्तरी, २५ माघ ।  ‘समाजका लागि आफू जोडिन पर्छ’ भन्ने ध्येय र उद्देश्यकासाथ महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीले सामाजिक र परोपकारी काममा चासो बढाएका छन् । क्याम्पसका स्नातक तहमा अध्ययनरत छात्रछात्राले यो उद्देश्यका लागि नागरिकको जीवनसँग जोडिएको रक्तदानलाई रोजेका छन् । “हामी आफ्ना गाउँठाउँमा पढेलेखेकामा गनिन्छौँ, सबैले यो त कलेज पढ्ने भनेर […]

कोशी मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

पुस्तकालयसहित सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणका लागि ‘विराट एक्स्पो’

सुन्दरहरैँचा, २५ माघ । ‘हातहातमा मोबाइल, गाउँगाउँमा सामाजिक सञ्जाल’ सुन्दरहरैँचामा हिजोआज एउटै आवाज सुनिन्छ, सुन्दरहरैँचा विराट एक्स्पो–४ । माघ महिनाको शीतलहर तथा कठङ्याग्रिँदो चिसोको कुनै परवाह नगरी सामाजिक कार्य गर्ने हेतुले यहाँ महोत्सवको चर्चा छ । कोही ‘टिकटक’ तथा कोही ‘भिडियो’मा एक्स्पोको प्रचारप्रसार गर्न व्यस्त छन् । महोत्सवको एउटै उद्देश्य हो, नगरको पहिचान बढाउने, व्यापार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सबैभन्दा ठूलो एवम घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन

सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ । मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम घातक हत्याकाण्ड भएको हो । प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको पुष्टि गरे । घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सबै आयोजनाहरु एकैपटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु […]

अर्थ खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

बजेट अभाव हुँदा काम गर्न नसकेको मन्त्री चौधरीको गुनासो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशा सम्बन्धि छलफलमा उनले मन्त्रालयको कुल बजेट एक अर्ब २० वा ३० करोडमा ६० करोड १० औं राष्ट्रिय खेलकुदको लागि छुट्टाएको भन्दै […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने

काठमाडौँ, २५ माघ । चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ । समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात […]