क्यान इन्फोटेक २०२५ मा यस्ता छन् नयाँ प्रविधि (फाेटाेफिचर)
२५ माघ
२५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा मुलुकका सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग पहिलो पटक यस प्रकारको संवाद गरेका हुन् । करिब साढे दुई घन्टा भएको छलफलका क्रममा […]
२५ माघ, काठमाडौैं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विष्णुमति मोटरेबल पुलको अवलोकन गरेका छन् । शुक्रबार कालिमाटी र टेकु जोड्ने उक्त पुलको ज्वालाले अवलोकन गरेका हुन् । अवलोकन गर्दै उनले विष्णुमति मोटरेबल पूलमा देखिएका समस्या समाधान गर्न भौतिक पूर्वाधार समिति तयार रहेको बताएका छन् । उनले राजधानीको मुटुमा रहेको विष्णुमति पुल […]
२५ माघ, रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नं. १ स्थित जयनगरमा श्रीपञ्चमीको अवसर पारेर काठको फर्निचर मेला सुरु भएको छ । प्रत्येक बर्ष झै यस वर्ष पनि नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा फर्निचर तथा फलामे औजारको मेला लागेको हो । मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न […]
२५ माघ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगीव्यवसायीको पक्षमा नयाँ औद्योगिक नीति ल्याउन सरकार प्रतिबद्ध रहेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदामाथि सरोकार भएकाहरूबीचको अन्तरक्रिया कार्यक्रममा उसले निजी क्षेत्रसहित स्वदेशी कच्चापदार्थलाई बढावा दिने गरी औद्योगिक नीति ल्याउनुपर्नेमा जोड दिए । आयातित कच्चापदार्थबाट उत्पादन […]
२५ माघ, पोखरा । म्याग्दे गाउँपालिका, तनहुँको आयोजनामा आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ हुने भएको छ । आयोजक म्याग्दे गाउँपालिकाले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगीताबारे जानकारी गराएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिता […]
राजापुर बर्दिया, २५ माघ । यहाँस्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएका देखिन्छन् । धेरैजसो बगर उपयोगविहीन छ । राजापुरसँग जोडिएको कैलालीको टीकापुर–८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी […]
काँक्रेविहार सुर्खेत, २५ माघ । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ । विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु भएको उक्त भवनको काम सम्पन्न भएसँगै व्यावसायिक रूपमा काम सुरु भएको हो । हाल यहाँबाट टिमुर प्रशोधन भइरहेको कार्यालय प्रमुख बखतबहादुर साउदले जानकारी दिए । तीस टन टिमुर […]
पोखरा । म्याग्दे गाउँपालिका, तनहुँको आयोजनामा आगामी फागुन १३ गतेदेखि दोस्रो अध्यक्ष कप २०८१ हुने भएको छ । आयोजक म्याग्दे गाउँपालिकाले पोखरामा बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगीताबारे जानकारी गराएको हो । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मूल नारासहित हुन लागेको अध्यक्ष कपमा गण्डकी प्रदेशभित्रका पालिकास्तरीय ११ ‘ए’ साईड पुरुष फुटबल प्रतियोगिता तनहुँ जिल्लास्तरीय […]
काठमाडौं । डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् । शुक्रबार संघीय संसदको प्रतिनिधिसभाको शुन्य समयमा बोल्लै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफुले बजेट विनियोजना गराउन सफल भएको दाबी गर्दै उक्त सडकको बजेट विनियोजनका विषयमा केही […]
काठमाडौँ, २५ माघ । आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिएको थियो तर तोकिएको मितिमा खेलकुद भएन । त्यसपछि आगामी चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकारको व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताएका छन् । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार […]