३० आश्विन २०८३, शुक्रबार
कोशी पर्यटन मुख्‍य समाचार समाचार समाज

तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

२७ माघ, खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ […]

अर्थ कर्णाली मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

युरोपमा मेहेनत, नेपालमा सफलता : चर्चा गर्न लायक लोकराजको कथा

काठमाडौं । दुई दशक युरोपका देशहरुमा विताएका जुम्लाका लोकराज शर्मा यतिबेला काठमाडौंमा छन् । डेनमार्कको एक विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका उनी नेपालमा विभिन्न उद्योगमा लगानी गरेका छन् । काठ उद्योग र आइडी क्षेत्रमा उनको ठूलो लगानी छ । ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षको भूमिकामा छन् । आफूलाई सामाजिक उद्यमी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन : सांसद कमलादेवी पन्त

काठमाडौँ, २७ माघ । म राजनीतिक पारिवारिक वातावरणमा हुर्किएकी हुँ । यसै सिलसिलामा राजनीतिक अधिकारका लागि अग्रपङ्क्तिमा रहेको पद्मकन्या क्याम्पसमा म अध्ययनका लागि आइपुगेकी थिएँ । नेपाली कांग्रेसका अग्रज नेताहरुको सामीप्यले मलाई लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा अझ सक्रिय भएर अघि बढ्न प्रेरणा पनि मिल्यो । राजनीतिमा लागेर अध्ययन बिग्रने हो कि भन्ने घरपरिवारको चिन्ताबीच मैले […]

कोशी खेलकुद मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

फागुन ३ गतेदेखि इटहरी गोल्डकप, आठ टीमले सहभागिता जनाउँदै

इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबले जानकारी गराएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले १५ औं संस्करणको प्रतियोगिता आगामी फागुन ३ देखि १० गतेसम्म हुने बताएको हो । खेलकुद आयोजक समितिका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगितामा एक विदेशी पाहुना टिमसहित नेपालका सात गरी […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

धनुषाको सतलोक आश्रममा विशाल भण्डारा, १२ जोडीले गरे दाइजोरहित सामूहिक विवाह

धनुषा । जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुले मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा १२ जोडीले दाइजोरहित सामूहिक विवाह गरेका छन् । पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गते तीन दिनसम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस एवम तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा समारोहमा दाइजोविरुद्धको अभियानका […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी जनकपुरधाममा संचालनमा रहेका निजी अस्पतालहरूलाई आइतबारसम्म आफैँले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले निर्देशन दिएका छन् । शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिँहले बहुसँख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन […]

खेलकुद मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

शाइन रेसुङ्गा रन फागुनमा हुने

काठमाडौं । शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो । ‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रिय स्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला/पुरुष […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको न्यूनतम मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो प्रतिकेजी रु १७ न्यूनतम मूल्य निर्धारण गरिएको हो । यस्तै समितिका अनुसार आज आलु रातो प्रतिकेजी ३२, आलु रातो (भारतीय) प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

राष्ट्रिय सभाको बैठक आज बस्दै, के के छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउसो सवा १ बजे बस्न लागेको हो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् । यसका साथै आजको बैठकमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्‍जाल विधेयक, […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । यस्तै, आज युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]