२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी र […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ, ३० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न हुँदैन भनेका छन् । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘नागरिकता ऐन संशोधन विधेयक व्यवस्थित गरिनुपर्ने’

काठमाडौँ, ३० माघ । संसद्मा दर्ता भएको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ लाई सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउने गरी व्यवस्थित गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा सांसदहरुले राम्रो व्यवस्था हुँदाहुँदै विधेयकमा केही विषय छुटेको बताए। छुटेका विषयलाई […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैनः मन्त्रालय

३० माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रुपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ । प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा खरिद गर्ने कार्यमा सम्बन्धित […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडामा अटो दुर्घटनाः चित्तल ठोक्किँदा ५ जना घाइते

३० माघ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, रसल बोर्डिङ स्कुल नजिक मंगलबार बिहान ११ बजे अटो दुर्घटना भएको हो । पदमपोखरीबाट गुम्बा चोकतर्फ गइरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा अटो पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार, दुर्घटनामा अटो चालक ४२ वर्षीय नर बी. तामाङ को दाहिने […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विपद् पूर्व र पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

३० माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणाली सम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् । विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्वपूर्ण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर विरोध नगरौँ’

काठमाडौँ, ३० माघ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । राष्ट्रिय समाचार समितिको ६४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले अध्यादेशको ‘कन्टेन्ट’लाई लिएर कसैले पनि विरोध गर्न नपर्ने धारणा व्यक्त गरे । “आर्थिक विकास, लगानी प्रोत्साहन, सुशासनलाई […]

अर्थ गण्डकी मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

लुम्बिनी र गण्डकी प्रदेश सरकार संयुक्त बैठकः गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा साझा सहमति

लुम्बिनी, ३० माघ । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति गरेका छन् । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच पहिलोपटक पाल्पाको ऐतिहासिक दरबार रानीमहलमा आयोजना गरिएको संयुक्त बैठकमा संघीय सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अघि सारेको गण्डकी आर्थिक त्रिभुज परियोजना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सम्पदाहरुको सङ्गमस्थल भक्तपुर

काठमाडौँ, ३० माघ । भक्तपुरको नाम लिनासाथ धेरैले नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातापोल पाँचतल्ले मन्दिर, पचपन्न झ्याले दरबारको सहरका रूपमा मात्र सम्झन्छन् । दरबार क्षेत्र अथवा त्योभन्दा बढी हेरे, सुनेको भए–दतात्रय क्षेत्र । तर यतिमा मात्रै सीमित छैन भक्तपुर । ऐतिहासिक सहर त हुँदै हो, यसबाहेक यहाँको संस्कृति, परम्परा, मठमन्दिर, पाटीपौवा, जात्रापर्व, चालचलन र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

नयाँ कानुन आएपछि नेपालमा पानी जहाज व्यवसायिक रुपमा चल्छ : मणीराम भुषाल

नेपालभित्र हाल भएका पानी जहाजहरुलाई व्यवस्थित गर्न नयाँ ऐनले सहजीकरण गर्नसक्छ । राष्ट्रको राजश्वमा वृद्धि हुनसक्छ । साथै नेपाल भित्रकै धेरै जल मार्गहरुमा जहाज चलाउनसक्ने आधारहरु खडा हुन्छ । मणीराम भुषाल सिनियर डिभिजनल इन्जिनियर कामु रजिष्ट्रार नेपाल पानी जहाज कार्यालय पानी जहाजको सञ्चालन थप व्यवस्थापन सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ राष्ट्रिय […]

मधेश मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मधेश प्रदेशका सभामुख मण्डलले संविधान बारे विद्यार्थीहरुलाई पढाए

जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान बारे पढाएका छन् । बुधबार सभामुख मण्डलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई स्वयम कक्षा कोठामै पुगेर संविधान बारे पढाएका हुन् । कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता विषयमा एक घण्टा पढाएका हुन् । कक्षा समाप्त […]