२९ आश्विन २०८३, बिहीबार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

काउली र बन्दाको मुल्य कम हुँदा किसान मर्कामा

रौतहट । रौतहटका बजारमा काउली र बन्दाको मुल्य कम हुँदा किसान मर्कामा परेका छन । अहिले काउली र बन्दा यहाका स्थानिय बजारमा ८ देखि १० रुपैयाँमा पाइन्छ । खेतीमा लागेको लागत र मेहनत अनुसार यो मुल्यमा बिक्री गर्दा फाइदा नहुने कृषकहरु बताउछन । जिल्लाको उतरी भेगमा काउली र बन्दाको उत्पादन बढी हुने गर्दछ । यहाका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मन्त्रालयले फागुनभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

अन्तरराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौँमा

काठमाडौँ, ३० माघ । चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाा आज स्वदेश फर्किएकी छिन् । आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो आज काठमाडौँ आइपुगेकी हुन् । ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ, ३० माघ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता शेयर ८२ हजार आठ […]

बागमती मुख्‍य समाचार समाचार समाज

विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुँदैन् : प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता नहुने बताएका छन् । बुधबार राससको ६४ औं वार्षिकोत्सवको अवसरमा ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ बारे छलफल कार्यक्रममा उनले अधिकतम सहमतीकासाथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागेको भन्दै विधेयक निर्माणमा बहुमतको मान्यता नहुने बताए […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटअन्तर्गत बैतडी फाइनलमा प्रवेश

बैतडी, ३० माघ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनोटमा बैतडी फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा कैलालीलाई ३१ रनले हराउदै बैतडी उपाधि नजिक पुगेको हो । जितका लागि पाएको ८५ रनको लक्ष्य पछ्याएको कैलाली १३ ओभरमा ५३ रन बनाउँदै बाहिरियो । जसमा हिसिला खड्काले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ, ३० माघ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसघिको आयोगको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

पोखरा, ३० माघ । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी गरेको सुन्दा भाषा अभियन्ता भीमप्रसाद गुरुङलाई मुलुकमा गणतन्त्र आएको महसुस भएको छ । विभिन्न जातजातिले बोल्ने भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउनु भनेको समुदायलाई सशक्त बनाउनु मात्र नभई तिनको सांस्कृतिक सम्पदालाई पनि संरक्षण गर्नु रहेको उनको बुझाइ छ । उनी […]

बैंक–वित्त मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

देउखुरी दाङ, ३० माघ । तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । पालिकाबाट किसान परिचयपत्र पाएपछि उनीलाई आफूले उत्पादन गरेको तरकारी बिक्रीमा कुनै समस्या छैन । सोही परिचयपत्र र तरकारी लिएर हरेक बिहान तुलसीपुर बजारमा तरकारी बिक्री गर्न जाने गर्छन्। विगतदेखि किसान सूचीकरणका लागि माग हुँदै आएकामा तीनवटै तहका […]

बागमती मुख्‍य समाचार समाचार समाज

हरेक शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको लागि सपना देख्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीले मात्र नभएर शिक्षकले पनि आफूले पढाउने विद्यार्थीको लागि सपना देख्न आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित रेडियन्ट रिडर्स एकेडेमीको रजत जयन्ती २०८१ को समापन समारोहमा बोल्दै उनले भविष्यमा के बन्न चाहन्छौं भनेर विद्यार्थीलाई गरिने परम्परागत प्रश्न भन्दा पनि विद्यार्थीभित्रको सम्भावनालाई चिन्ने काम शिक्षकले गर्नुपर्ने बताए […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्बोच्चले दियो कारण देखाउ आदेश

काठमाडौं । विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्बोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार नवल सिंह रावल फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरी आदालतले राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल लिएकोमा खुसि व्यक्त गर्दै सो जानकारी समेत दिएको छ । फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार र […]

कोशी मनोरन्जन मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार सूचना प्रविधि

गुञ्जिन छाडे मौलिक लोकभाका

तेह्रथुम, ३० माघ । पछिल्लो समय पाश्चात्य एवं आधुनिक गीत सङ्गीतकोे प्रभावसँगै नेपाली मौलिकता झल्काउने परम्परागत लोकभाका हराउँदै गएका छन् । लोकभाकाहरु समाजबाट हराउँदै जाँदा अग्रजले चिन्ता व्यक्त गर्न थालेका छन् । म्याङलुङ नगरपालिका–२ की ७३ वर्षीया दिलुकुमारी खड्काले आफ्नो बाल्यकालमा विभिन्न कार्यमा गाइने सङ्गीनी, बालनजस्ता लोकलयहरु अहिले गुञ्जिन छाडेकामा चिन्ता लागेको बताए । “पहिला–पहिला […]