३० आश्विन २०८३, शुक्रबार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङ्टार

गोरखा । पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् । दुग्ध उत्पादन भए सँगै पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ । किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाका मेयर विवश चिन्तनले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

स्वदेशी उत्पादनहरु प्रयोगमा नआउँदा उद्योगहरु कमजोर अवस्थामा पुगे : सचिव राउत

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रा.लि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल गरिएको छ । बुधबार बसेको उक्त बैठकमा ब्रुअरी प्रा.लि‍मा मर्ज भएका कम्पनीहरुमा श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल गरिएको हो । उक्त छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले प्रतिस्पर्धात्मक रुपमा स्वदेशी […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

आन्तरिक पर्यटक रोजाइमा ‘ग्रीन हिमालयन फार्म स्टे’

डुम्रे तनहुँ, ३० माघ । तनहुँको भानु नगरपालिका–९ चिती खोलाका स्थानीयवासीलाई पूर्वाधार विकासले गाउँ फर्कन सहयोग पुगेको छ । चार वर्षदेखि गाउँमा फर्किएर पुरानो परम्परागत घर र बाँझो रहेको जग्गाको उपयोग गर्दै गीता अधिकारी पाण्डेले ग्रामीण उद्यमशीलतालाई अगाडि बढाएका छन्। उनले सञ्चालनमा ल्याएको परम्परागत र आधुनिक शैलीको मिश्रणसहित ‘ग्रीन हिमालयन  फार्म स्टे’ ग्रामीण उद्यमशीलताको नमूना […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

३० माघ, काठमाडौँ । जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै

३० माघ, रामपुर (पाल्पा) । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलगायत प्रदेशका मन्त्री, मुख्यसचिव, सचिवलगायत कर्मचारीको अन्तरप्रदेश समन्वय बैठकमा सहभागिता रहनेछ । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मानसरोवर प्रतीकात्मक उद्यान अलपत्र

राँझा बाँके, ३० माघ । लुम्बिनी प्रदेश सरकारले बाँकेको बैजनाथ गाउँपालिकामा निर्माण सुरु गरेको मानसरोवरको प्रतीकात्मक उद्यान अलपत्र परेको छ । विसं २०७६ फागुन ५ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले बैजनाथ–६ स्थित न्यू हरियाली सामुदायिक वन क्षेत्रमा मानसरोवरको प्रतीकात्मक उद्यान बनाउने योेजनाको शिलान्यास गरेका थिए । शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला

तुलसीपुर, ३० माघ । सुगन्धकोकिला मालागिरि संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा मालागिरि रोपेका छन् । यो दाङको छिल्लीकोटमा पाइन्छ । जो त्यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बनेको छ । स्थानीय प्रविर पुनका अनुसार यो बर्ष मात्रै छिल्लीकोटबाट डेढ सय क्विन्टल बढी उत्पादन भएर बिक्री गरिएको छ । “यो वर्ष भाउ कम भए पनि […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

३० माघ, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्रि सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको मुख्य […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बेरुजु आउन नदिन हामी सबैले मिलेर काम गर्नुपर्छ : मन्त्री यादव

पोखरा । खानेपानी मन्त्री प्रदीप यादवले बेरुजु आउन नदिने गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मज्बुद बनाउन आवश्यक रहेको बताएका छन् । आज गण्डकी, बागमति र लुम्बीनि प्रदेशका खानेपानी हेर्ने कार्यालय सहितको पोखराको लेकसाइडमा आयोजित सुशासन तथा वित्तिय अनुशासन सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले वित्तिय अनुसासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई मज्बुद बनाउनुपर्ने बताएका […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

स्थानिय रैथाने अन्नबाली खरिद गर्दै मुगुम कार्मारोङ गाउँपालिका

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको रैथाने अन्न बाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता गरेको छ । यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका छन् । गाउँपालिका र व्यापार कम्पनीबीच भएको सम्झौता अनुसार […]

गण्डकी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

३० माघ, ढोरपाटन (बागलुङ) । जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् आपूर्ति नहुँदा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

क्राइम थ्रिलर ‘११ः५५’ को क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनालको सार्वजनिक लुक्समा उनीहले निवार्ह गरेको भूमिका अनुसार […]