खाजा खर्च कटाएर पुस्तकालय पुनः निर्माण
पाटन ललितपुर, १ फागुन । नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनः निर्माण गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ । विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब रु १० लाखको लागतमा जीर्ण अवस्थामा रहेको […]











