२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्को बीच भेटवार्ता भएको छ । सोमवार भेटवार्ताको क्रममा  द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । यसैबीच दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बताइएको छ । भेट पछि दुतावासले विज्ञप्ति […]

बागमती मुख्‍य समाचार समाचार समाज

मंगलवार राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आज बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । मंगलवार दिउँसो १ बजे संसद् भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने छन् । यस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ । मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो । बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।    

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ , आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

फोर नेसन्स कप : किर्गिस्तानलाई नेपालले १-० ले हरायो

फाल्गुन ५, काठमाडौँ । विमला चौधरीले पहिलो हाफमा गरेको एक मात्र गोलमा नेपालले फोर नेसन्स कपमा किर्गिस्तानलाई १–० ले हराएको छ । दशरथ रंगशालामा भएको खेल पूर्णतः नेपालको नियन्त्रणमा रहे पनि गोलका लागि संघर्षरत रहेको थियो । विमलाले ११ औं मिनेटमा हेडबाट गोल गरेकी थिइन् । त्यसमा सविता रानामगरले क्रस उपलब्ध गराएकी थिइन् । नेपालका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को विशेष चासो

काठमाडौं । सौर्य जहाज दुर्घटनाका विषयमा छानवीन गर्न संसद्ले चासो देखाएको छ । संसदको राज्यव्यवस्था र सुशासन समितीले उक्त दुर्घटना परेको निवेदन उपर छानवीन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो । आइतबार गठित उपसमितिमा सांसदहरू सरिता प्रसाई, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहनुभएको सभापति रामहरि खतिवडाले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रकृती लम्सालको न्यायको माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

खैरो हिरोइनसहित तीन जना पक्राउ

५ फागुन, धनुषा । धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध (खैरो हिरोइन)सहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत जिल्लाको विभिन्न स्थानबाट बरामद भएका लागु औषधको बारेमा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित बालुवा खोलामा लागु औषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको सूचनाको आधारमा ढल्केवरबाट खटेको […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनकपुरधाम उपमहानगरपालिकाले नीजि विद्यालयलाई कडाई गर्ने

५ फागुन, जनकपुर । तरकारी बजारमा तरकारी बेचेजस्तै जनकपुरधामको चोक र गल्लीहरुमा खुलेका बिना दर्ता र मापदण्ड विपरीत नीजि विद्यालयहरुलाई कानुनी दायरामा ल्याउन जनकपुरधाम उपमहानगरपालिकाले पहल सुरु गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले वडाहरुसंग नीजि विद्यालयहरुको विवरण मागेको छ । उपमहानगरको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र संचालनमा रहेका नीजि विद्यालयहरुको विवरण माग गरेको हो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देशभर ११ हजार ३३८ सवारी दुर्घटना, एक हजार २३३ को मृत्यु

५ फागुन, काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो साय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत रुपमा हामीले बलियो संरचनाहरु तयार नभइ गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर […]