२९ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री

लुम्बिनी, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले विकासको ढोका खोलेको बताएका छन् । उनले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड पनि दिएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए । उनले भगवान् गौतम बुद्धको जन्मस्थल […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल प्रहरी विधेयक संसदमा पेस

५ फागुन,  काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नेपाल प्रहरी विधेयक पेस गरेका  छन् । लेखकले नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सोमबारको बैठकमा पेस गरेका हुन् । सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

५ फागुन, काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो । अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताए ।  आइतबार नै उक्त  विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या पुगेको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ५ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद सरस्वती बजिमयले आइतबार भएको खोटाङको आगलागीमा पूजा सामग्री पसल र दोस्रो तल्लामा रहेको एक लघुवित्तको कार्यालयलगायतमा क्षति पुगेकाले पीडितलाई यथाशीघ्र राहत दिन माग गरे । आगलागीबाट हुनसक्ने ठूलो क्षतिबाट बचाउन सुरक्षाकर्मी, […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बेनीमा पशु अस्पताल निर्माण सुरु

म्याग्दी, ५ फागुन । गण्डकी प्रदेश सरकारले बेनीमा पशु अस्पताल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरेको बजेटबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अस्पतालको भवन निर्माण सुरु गरेको हो । रु ४७ लाखको लागतमा चालु आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एकतले आठकोठे भवन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालमा बसेर के हुन्छ र भन्ने भाष्य नै गलत छ : मन्त्री सिंह

५ फागुन, काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरुमा नेपालमा बसेर केही गर्न सकिदैँन् भन्ने खालको नकारात्मक भाष्य निर्माण भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित मनास्लु वल्र्ड कलेजका नयाँ विद्यार्थी स्वागत र विशिष्ट व्यक्तित्वहरुलाई सम्मान कार्यक्रममा उनले वर्तमान समयमा युवाहरु स्वतन्त्र भएर काम गर्न सक्ने भन्दै नेपालमा नै बसेर गुणस्तरीय शिक्षा र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशका सबै संस्कृति, सभ्यता र आवाजलाई जोड्न राससले कोसिस गरिरहेको छ : प्रमुख सचेतक महतो

काठमाडौँ, ५ फागुन । नेपालको पत्रकारिता क्षेत्रमा एउटा बेग्लै इतिहास र महत्त्व बोकेकै कारण राष्ट्रिय समाचार समितिले विशिष्ट खाले भूमिका निर्वाह गर्दै आएको छ । राससले मुलुकका सबै भागका संस्कृति, सभ्यता र आवाजलाई जोड्ने कोसिस गरिरहेको छ । सरकारी सञ्चारमाध्यम राससले अपेक्षित रूपमा नयाँ प्रविधिलाई प्रवेश गराई आफूलाई समयसापेक्ष तुल्याउन सक्नुपर्छ । अरू सरकारी संस्था […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग

काठमाडौँ, ५ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा देउवा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता भएको हो । सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

देशका लागि योगदान दिनेलाई सबैले सम्मान गर्नुपर्छः महासचिव पोखरेल

देउखुरी दाङ, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताए । उनले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनकपुर क्षेत्रमा १२ सय बिघा जग्गा लुटिएको छ : सांसद झा

५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुर क्षेत्रका १ हजार २ सय जग्गा हिनामिना गरेर आफ्नो बनाउने नेताहरुको नाम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलाल सबै मिलेर जनकपुर क्षेत्रको १ हजार २ सय विघा जग्गा लुटिएको बताएका हुन् । उनले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सूर्य थापाले भने : पत्रकारले प्रश्न सोध्दा सीमा नाघे

५ फागुन, काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाले पत्रकारहरुले परिचालित भएर प्रश्न सोधेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको बताएका हुन् । उनले भने, ‘मिडिया व्यवस्थापन संसदको छवीसँग जोडिएको छ । संसदहरुलाई कस्ता प्रश्न सोध्ने ? […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली

दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैले बनाउनुपर्ने बताए । “४० वर्ष अगाडि छिमेकी चीन गरिबमुलुक थियो, अहिले आफ्नै मेहिनतले सम्पन्न […]