२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

६ फाल्गुन, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन’ सुझावसहित पारित गरिएको छ । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनीतिक अधिकार सहितको ट्रेड यूनियन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १२ औं महाधिवेशन सम्पन्न गरेको हो । […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

प्रजातन्त्र दिवसः बिरामीलाई फलफूल वितरण

मलङ्गवा सर्लाही, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफूल वितरण गरिएको हो । संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

काठमाडौँ, ६ फागुन । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ । अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ, ६ फागुन । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस […]

कोशी मुख्‍य समाचार समाचार समाज

अग्निपीडितलाई आर्थिक सहयोग

किमाथाङ्का सङ्खुवासभा, ६ फागुन । यहाँको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारका अग्निपीडितलाई नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटीले रु १२ लाख १८ हजार पाँच सय सहयोग गरेको छ । गत माघ २ गते सभापोखरी–६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए । अग्नीपीडितलाई आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तर गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, ६ फागुन । अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला सुन रु एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मह आयात रोक्न माग

घोराही दाङ, ६ फागुन । महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै जान थालेको बताए । घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा चुन्वाङ एपिकल्चर मौरीफार्ममार्फत व्यावसायिक मौरीपालन गर्दै आएका ओलीले चरन अभाव र विदेशी महको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

विकट बस्ती काँशिकाँधको गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

दैलेख, ६ फागुन । भौगोलिक रूपमा जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका–५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विकट पालिकाको पनि अतिविकट गोर्तिमा स्वास्थ्य एकाइ स्थापना गरेको हो । गाउँपालिकाले स्थानीयलाई लक्षित गरेर पालिकाका छ वडामध्ये सामुदायिक पाँच ठाउँमा स्वास्थ्य एकाइ स्थापना गरिसकिएको र […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रजातन्त्र दिवस : मधेश प्रदेशले छिन्नमस्ता भगवती मन्दिरमा दिप प्रज्जवलन गर्दै

६ फाल्गुन, काठमाडौं । मधेश प्रदेश सरकारले प्रजातन्त्र दिवस विभिन्न कार्याक्रम गरी मनाउने भएको छ । नेपाल न्यूज बैंकसंगको विशेष कुराकानीमा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले प्रजातन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए । उनले फागुन ७ गते देश र संविधानको अवस्था, प्रजातन्त्र आएदेखिको उपलब्धिको विषयमा सरोकारवलाहरुसंग अन्तरक्रिया […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

गोरखा, ६ फागुन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ । वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने

६ फाल्गुन, काठमाडौं । डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू यही फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात […]