आलुखेती छाडेर व्यावसायिक ओखरखेतीबासी
पर्वत, ६ फागुन । जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखरखेती विस्तार गरिएको हो । युवाको पलायन बढेसँगै बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखरखेती गर्न लागिएको जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए । आलुखेती गर्ने […]











