२९ आश्विन २०८३, बिहीबार
फिचर (Main Feature) मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

जलनको उपचार चाँडो भएन भने अंग गुम्छ, मृत्यु समेत हुन्छ : अनिल धिताल

फागुन ९, काठमाडौं । जलनका विरामीहरु पहिले पहिले नभएका होइनन् । तर उपचार केन्द्रसम्म आउँदैनन् थिए । पछिल्लो समय मिडियाको प्रभाव, मानिसको स्वास्थ्य सेवा बहन गर्ने क्षमता पनि बढ्दै गएकाले विरामीको संख्या बढी देखिएको हो । तर समस्या पूरानै हो । हामीसँग एकिन तथ्यांक छैन् । किनभने राष्ट्रियस्तरमा जलन सम्बन्धि अनुसन्धान कमै भएका छन् । […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला

तानसेन पाल्पा, ९ फागुन । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उहाँलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ । उनी अचेल साँझ र बिहान […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिष्ठान र परिसङ्घबीच सहकार्यको समझदारी

काठमाडौँ ९ फागुन । नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बयानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि…

बरहथवा सर्लाही, ९ फागुन । हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख छन् । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उनले फेरि संसार देख्न पाएका हुन् । लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उनले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताए । आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन, छोरा गम्भीर घाइते

पोखरा । पोखरामा बुधबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बुधबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम  सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।, सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशका पहाडी भू–भागका […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं ।   नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का तीन वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । आज बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने बिहान ११ः३० बजेबाट सुरु हुनेछ । जुन बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

काठमाडौँ, ९ फागुन । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा […]

प्रदेस समाचार बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीमा ‘हरित रामायण’ नाटक मञ्चन

ललितपुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ । एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको हो । विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन समारोहमा प्रमुख अतिथि […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न

काठमाडौं । मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन शो’ सम्पन्न भएको हो । फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए । उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

रिंकु सदालाई न्यायको माग गर्दै जनकपुरधाममा दीप प्रज्वलन

जनकपुर ।  बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको माग गर्दै आज जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ । दलित सम्बद्ध संघसंस्थाको अगुवाई घटनामा संलग्न दोषीहरुमाथि अविलम्ब कारवाही एवं मृत आत्माको चिरशान्तिको कामना गर्दै जनकपुरधामको जनकचोकमा दीप प्रज्वलन गरिएको दलित अभियन्ता रामो महराले जनाएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष […]