२९ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै

अमरगढी डडेल्धुरा, ८ फागुन । यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो । उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ । अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्व : प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् । गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीनजना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘राजनीतिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विवादमा दरबारमार्गको ग्रेनाइट योजना : तर यात्रुले दिए बालेनलाई धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर केही दिनदेखि सामाजिक सञ्जालमा विवाद भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरु एवम अभियन्ताहरुले समेत खुलेरै विरोध जनाइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दरबारमार्गको फुटपाथमा बिछ्याइ रहेको ग्रेनाइटको विषयलाई लिएर शहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्छ पश्चिमा आधुनिकताबाट उपत्यका […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छन्ः मन्त्री भण्डारी

अत्तरिया कैलाली, ८ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसद्मा प्रवेश पाउने बताए । उनले भने, “संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसद्मा प्रवेश पाउनेछन्, […]

बागमती मुख्‍य समाचार समाचार समाज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज र शुक्रबार बस्ने तयारी गरिएको बैठक पार्टी पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति शोक प्रकट गर्न स्थगित गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले […]

बागमती मुख्‍य समाचार समाचार समाज

दक्षिणकालीको वनमा डढेलो

काठमाडौँ, ८ फागुन । काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताए । उनका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन । हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर […]

मधेश मुख्‍य समाचार समाचार समाज

सीमा नाकामा स्थानीयको अनशन : ‘रोटीबेटी’को सम्बन्ध प्रभावित नगर्न सुझाव

रौतहट । रौतहटको रामपुरखाप नाकामा सवारीसाधन आवतजवातमा समस्या भएको भन्दै स्थानीयले आमरण अनसन थालेका छन् । नेपाल भारत सीमा नाकाबाट निर्वाध रुपमा चार पाँग्रे सवारीसाधन आवतजावत गर्न पाउनुपर्ने र भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै विहीबार दोस्रो दिन पनि निरन्तरता दिएका हुन् । परोहा नगरपालिका वडा नम्वर ९ स्थित नेपाल भारत सीमावर्ती क्षेत्र भन्दा ५० […]

कोशी मुख्‍य समाचार समाचार समाज

उदयपुरमा तीन प्रजातान्त्रिक योद्धाको सालिक निर्माण

गाईघाट उदयपुर, ८ फागुन । जिल्लाको विभिन्न स्थानमा प्रजातान्त्रिक योद्धाहरुको सालिक निर्माणले निरन्तरता पाइरहेको छ । हालसम्म तीन प्रजातान्त्रिक योद्धाको सालिक स्थापना भइसकेको छ । यहाँको चौदण्डीगढी नगरपालिका– ४ बसाहा बजारको मुख्य चोकमा प्रजातन्त्र दिवसका अवसर पारेर बुधबार २००७ सालका प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको सालिक अनावरण गरियो । विसं २०६६ मा चौदण्डीगढी नगरपालिकाको बेल्टार […]

कोशी मुख्‍य समाचार समाचार समाज

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

झापा, ८ फागुन । जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ प्रविधि प्रदर्शन […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन

म्याग्दी, ८ फागुन । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा […]

बागमती मुख्‍य समाचार समाचार समाज

विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ : मन्त्री डा.देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन् । विहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भिर भएर लागेको जानकारी गराएको बताइन् । उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरें । त्यो कुरा विपिन […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल

ठाकुरबाबा बर्दिया, ८ फागुन । यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो । दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र […]