१० श्रावण २०८३, आईतवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ४३ पैसा निर्धारण […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : केही भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमार २-२ गोलको बराबरी

११ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

पोखरामा एउटै व्यक्तिलाई दोहोरो अनुदान दिन रोक्नुपर्नेमा जोड

पोखरा । जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको संघ तथा प्रदेशका बिषयगत सेवाप्रबाहका कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रममा आइतवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागीहरुले एउटा व्यक्तिलाई दोहोरो अनुदान दिन रोक्नुपर्ने तथा कृषि तथा पशु विज्ञ केन्द्रबाट दिईने सुचना तल्लो तह वडासम्म पुग्नुपर्ने कुरामा जोड दिएका छन् । सो कार्यक्रममा सहभागीहरुले सिंचाइमा बढी जोड दिनुपर्ने, […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब नाघ्यो, शान्ति मिसनमा डेढ लाख बढीको योगदान

काठमाडौँ । नेपाली  सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ । आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रविन्द्र खत्रीले वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जानकारी दिए […]

कर्णाली जीवनशैली मुख्‍य समाचार समाचार समाज

मुगुका कृषक स्याउ खेतीमा आकर्षित, प्राविधिक ज्ञानको अभाव

११ फाल्गुन, मुगु । मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्न थालेको छ । स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित छन् । यतिबेला यहाँका कृषक स्याउको बिरुवाको काँटछाँट, गोडमेल, मलजल गर्ने चटारोमा छन् । माघ–फागुन महिना स्याउका बिरुवामा पालुवा, कोपिला हाल्ने समय भएकाले अनावश्यक हाँगा काँटछाँट, गोडमेल, मलजल गर्ने उपयुक्त मानिन्छ । त्यसैले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

जलवायु परिवर्तनको काम र व्यवस्थापनमा भ्रष्टाचार घुस्न नपाओस्’

११ फाल्गुन, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जलवायु परिवर्तन सम्बन्धी कार्यमा सदाचार र सुशासन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष मदन कृष्ण शर्माले जलवायु परिवर्तन सम्बन्धिको क्रियाकलाप, व्यवस्थापनमा भ्रष्टाचार घुस्न नपाओस् भन्ने उद्देश्यले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बताए […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

११ फाल्गुन, आइतवार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन् । उनले भनिन्,‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन् । भौतिक पुर्वाधार मात्र विकास […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

काठमाडौँ, ११ फागुन । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उनले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएका छन् । बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

सबैको रोजाइ बन्दै कुञ्जपार्क

तिलोत्तमा रुपन्देही, ११ फागुन । बुटवल ११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्ज पार्क बनेको छ । उनलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ । उनले कुञ्जपार्क मनपर्नुका कारण शान्त, शीतल, मन लोभ्याउने र मनै आनन्दित बनाउने वातावरण भएकाले त्यही जान मन लाग्ने गरेको बताछन् । […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

जानकी बाँके, ११ फागुन । जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान गरिएको छ । करिडोरमा वन्यजन्तुको आहोरदोहोरको अवस्था, बासस्थान, संरक्षण, विविध गतिविधि अवलोक गर्ने उद्देश्यले यहाँ क्यामेरा जडान गरिएको हो । जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले उक्त क्यामेरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

काठमाडौँ, ११ फागुन । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर दुई हजार सात सय ५५ दशमलव ४० को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको दुई करोड १२ लाख छ हजार कित्ता […]