१० श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

सात जातका गहुँको परीक्षण गरिँदै

चितवन, ११ फागुन । भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् । गहँुको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए/नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत सत्रुजीव […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पूर्वाधार अभाव हुँदा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या

दमौली तनहुँ, ११ फागुन । जिल्लामा पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय तहमा व्यवस्थित खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा कठिनाइ हुँदै आएको हो । खेलकुदका पूर्वाधार अभावमा खेलाडीले ओझेलमा पर्दै गएका छन् । खेल मैदानका कारण पालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालनमा समस्या हुँदै आएको भानु नगरपालिकाका शिक्षा शाखा […]

बागमती मुख्‍य समाचार समाचार समाज

तीन हजार बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ११ फागुन । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी […]

बागमती मुख्‍य समाचार समाचार समाज

त्रिशूलीमा बेपत्ता रानाको शव नौ दिनपछि फेला

मुग्लिन चितवन, ११ फागुन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष २७ को रोहित रानाको शव नौ दिनपछि आज बिहान फेला परेको हो । इलाका प्रहरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

काठमाडौँ, ११ फागुन । संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएरति त्यसतर्फ प्रस्थान गरेको छ । सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । प्रमुख सेनानी महेश्वर सिलवाल नेतृत्वको दुई सय १३ सदस्यीय अरिदमन […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

डढेलो नियन्त्रण गर्न सचेतना अभियान

दमौली तनहुँ, ११ फागुन । तनहुँमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा डिभिजन वन कार्यालयले जिल्लाका विभिन्न पालिकामा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको हो । तनहुँ वन डढेलो हुने जिल्लामा पर्ने भएकाले वन कार्यालयले विभिन्न पालिकामा पुगेर सरोकारवालाई वन डढेलो नियन्त्रणका लागि सतर्क गराउन […]

बागमती मुख्‍य समाचार समाचार समाज

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना

चितवन, ११ फागुन । जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना

लिस्बन पोर्चुगल, ११ फागुन । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु भएको हो । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

किसानले बिक्री गरे ६० लाखको सुन्तला

वालिङ स्याङ्जा, ११ फागुन । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै आम्दानी गर्ने कृषकसमेत हुन् । अर्यालले यस वर्ष ७५ मेट्रिकटन सुन्तला बिक्री गरेका हुन् । ‘त्रिपुत्र बागवानी कृषि फार्म’ दर्तागरी सञ्चालन […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता

रामपुर पाल्पा, ११ फागुन । भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । “गाउँघरमा परम्परागत रुपमा चलिआएका लोक भजनलाई लोप हुन नदिन, यसको महत्व र […]

मधेश मुख्‍य समाचार समाचार समाज

बागमती खोलामा भासिएको पुलको मर्मत गरियो

रौतहट । रौतहट र सर्लाहीलाई जोड्ने बागमती खोलामा भासिएको पुलको मर्मत कार्य सकिएको छ । सर्लाहीबाट आउँदा पाँच नम्बर रौतहटबाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको थियो । पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान उप्किएको अवस्थामा मर्मत गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दन प्रसाद तोरसले बताए । उनका अनुसार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताएका छन् । आइतबार भौतिक समितिको बैठकमा बोल्दै उनले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने बताएका हुन् । उनले भने, ‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि […]