१० श्रावण २०८३, आईतवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पचास पाउन्डको केक काटेर केपी ओली कपको उद्घाटन

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ । आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो । समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन् । उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

लाज शरणम्’को सेन्सर पास, पायो ‘युनिभर्सल सर्टिफिकेट’

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेगरि पास गरेको हो । उच्च अदालत पाटनमा मुद्दा परेपछि चलचित्र प्रदर्शन हुने नहुने अन्योलता थियो । पूर्वमन्त्री मोहम्मद अफताब आलमले […]

मधेश मुख्‍य समाचार समाचार समाज

रिंकु सदालाई ‘न्याय देउ’ भन्दै जनकपुरमा धर्ना

जनकपुर । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देउ भन्दै जनकपुरधाममा सडक अवरोध गरि धर्ना दिइएको छ । आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले बाटो अवरोध गरि धर्ना दिएका छन् । उनीहरुले दलितमाथी बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘फेरि रेशम फिलिली’बारे सुपुष्पा भन्छिन् – स्क्रिप्ट जस्तो छ, सिनेमा त्यस्तै बनेको छ

काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट ‘फेरि रेशम फिलिली’बाट सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको सिनेमा उनको होम प्रोडक्सन हो । सिनेमाका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन् । सिनेमा रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन् । रिलिज मिति नजिकिँदै गर्दा सिनेमाका बारेमा गफिँदा […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘विदेशबाट फर्किनेले ल्याएका सामग्रीको स्रोत खोजिनुपर्छ’

काठमाडौँ, ११ फागुन । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको स्रोत खोजिनुपर्ने बताएका छन् । अर्थसमितिको आजको बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुण्टासम्बन्धी कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताए । “झिटीगुण्टासम्बन्धी कानुनले […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

तन्नेरीले हाँकेको ‘पर्शुराम’

काठमाडौँ, ११ फागुन । भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट वायुमण्डलीय भौतिकशास्त्र र वायुमण्डलीय वातावरणमा स्नातकोत्तर पढेर फर्केका । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट डडेल्धुरास्थित पर्शुराम नगरपालिकाको उम्मेदवार बनेपछि देशभर चर्चा भयो । पुरानो पार्टी, लक्का जवान उम्मेदवार । बहालवाला नगरप्रमुख नै उम्मेदवार बन्ने चर्चाकाबीच पार्टीले विश्वास गरेर टिकट दिएका पात्र । […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरी प्रधानकार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार

काठमाडौँ, ११ फागुन । गृहमन्त्रालयले दलितमाथि हुने भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ । गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधानकार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए। उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार सम्पूर्ण रुपमा असफल भयो, मार्ग प्रशस्त गरोस् : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठककोमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे–लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् । उनले भने, ‘सम्पत्ति शुद्धिकरण तथा आंतकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था […]

कोशी बागमती मुख्‍य समाचार विचार समाचार समाज

पाथीभर केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन् । उनले भनिन्,‘पटक पटक प्रहरी प्रशासन […]

बागमती मुख्‍य समाचार समाचार समाज

पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन

काभ्रेपलाञ्चोक, ११ फागुन । काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी इभी माइक्रो सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो । खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सबै वर्ग र समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रबन्ध गरौँ’

काठमाडौँ, ११ फागुन । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनले बालबालिकाले फरकस्तरको शिक्षाका कारण कुनै पनि हिनता महसुस गर्न नपरोस् भन्ने तर्फ ध्यान दिन आग्रह गरे । हरेक वर्ष विद्यालय भर्ना समय नजिकिँदै गर्दा […]

बागमती मुख्‍य समाचार समाचार समाज

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा तेह्र जना पक्राउ

काठमाडौँ, ११ फागुन । आपराधिक गतिविविधमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् । लागुपदार्थ बोकेको अभियोगमा सबैभन्दा धेरै पक्राउ परेका हुन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेट, बूढानीलकण्ठ नगरपालिका–१ तौलुङ र रूपन्देही, सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो […]