१० श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएड मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी फ्रड भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रिङ्कुकुमारी सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न माग

काठमाडौँ, ११ फागुन । राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारमा सङ्लग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पासवानले घटना भएको १५ दिन हुँदापनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “संसद्मा सांसदहरुले उठाएका मुद्दाको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पाथीभरा केबलकार निर्माणमा राजनीति छिर्यो : योगेश भट्टराई

११ फाल्गुन, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै उनले धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गर्दा र राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँदा त्यसले विवादको ठूला रुप लिएको बताएका हुन् । उनले भने, ‘ताप्लेजुङमा भइरहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘कृषि क्षेत्रमा सुधार र सहकार्य जरुरी’

काठमाडौँ, ११ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । आज यहाँ आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट छलफलका क्रममा उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताए । अहिले पनि कृषि क्षेत्रले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पाथीभरा क्षेत्र अशान्त र रणमैदान बनेको राजेन्द्र लिङ्देनको दाबी

११ फाल्गुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्र अशान्त भएको र एक प्रकारले रणमैदानमा परिणत भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लिङ्देनले उनले पाथीभरा केवलकारको विषयलाई राज्यले किन अनदेखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न गरेका हुन् । उनले भने, ‘आज  पूर्व पाथीभरा अर्थात मुकुमलुङ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अशोक राई नेतृत्वको जसपाको कार्यालय ग्वार्कोमा, वैकल्पिक शक्ति बन्ने अठोट

११ फाल्गुन, काठमाडौं । जनता समाजवादी पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ । आइतबार पार्टीका अध्यक्ष एवम पूर्वमन्त्री अशोक कुमार राईले ललितपुरको ग्वार्कोचोकस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि अध्यक्ष राईले अब नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरु सञ्चालन हुने जानकारी दिए । समाजवादी पार्टी मूलुकको वौकल्पिक विचार र शक्ति निर्माण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखौंः गोमादेवी तिमिल्सिना

काठमाडौँ, ११ फागुन । मुलुकको राजनीति अहिले पनि सही अवस्थामा अघि बढ्न सकेको छैन । किनभने लोकतन्त्रको सुन्दर पक्ष पहिलो पार्टीले सत्ता चलाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बसेर खबरदारी गर्ने भन्ने मान्यता छ, तर अहिले अवस्था त्यस्तो छैन । दुई ठूला दल मिलेर सरकार चलाउँदा विपक्षी आवाज कमजोर बनेको अनुभूति भइरहेको छ । हिजो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्री ओली फेरी पनि संसद विघटन गर्ने प्रयासमा छन् : प्रवक्ता सापकोटा

११ फाल्गुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पनि संसद विघटन गर्ने जमर्को गरिरहेको आरोप लगाएका छन् । आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै पहिला आफू सभामुख भएको बेला पनि ओलीले झम्टीझम्टी दुई पटक संसद विघटन गरेको भन्दै फेरी पनि त्यही […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी, ११ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने उल्लेख गरे । “आयोगलाई महत्वपूर्ण […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पूर्वराजा ज्ञानेन्द्रले ०८४ को चुनाव लड्ने हिम्मत गरुन् : न्यौपाने

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह गरेकी हुन् । उनले भनिन् ,‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको  होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो […]

बागमती मुख्‍य समाचार समाचार समाज

सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या बढेसँगै योगदान रकम पनि बढेको छ । २०८१ फागुन पहिलो सातासम्म २० लाख २७ हजार नौ सय १५ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् । फागुन पहिलो सातासम्म कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या २० हजार एक सय ७० जना छन् । कोषका अनुसार असोजमा ६६ अर्ब १८ करोड रुपैयाँ […]

खेलकुद मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

खेल मैदान नहुँदा प्रतियोगिता गराउनै सकस

दोधारा चाँदनी कञ्चनपुर, ११ फागुन । कञ्चनपुर क्रिकेट खेलाडी उत्पादन गर्ने थलोका रुपमा पनि परिचित छ । अहिले पनि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा कञ्चनपुरका चार खेलाडी छन् । दीपेन्द्रसिंह ऐरीदेखि विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्की यहीँका उत्पादन हुन् । कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म छ । तर यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा पर्न […]