२८ आश्विन २०८३, बुधबार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फाइनल प्रवेश

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनलमा प्रवेश गरेको छ । बिहीबार काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फाइनल प्रवेश गरेको छ । फाइनल प्रवेश गरेसँगै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ । पहिलो हाफको १९ औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई बिहीबारबाट अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् । गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् । अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

निजी अस्पताल अनुगमनमा मुख्यमन्त्री सिंह, गरुडाका १० अस्पताल बन्द गर्न निर्देशन

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरुडा नगरपालिकामा रहेका १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका अस्पताललाई मुख्यमन्त्री सिंहले बिहीबार साँझ अनुगमन गरी बन्द गर्न निर्देशन दिएका हुन् । गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

मधानी महोत्सवको खर्च ६६ लाख २३ हजार, १० करोडको आर्थिक कारोबार

रौतहट । रौतहटको मौलापुरम भएको छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ । हालै सम्पन्न मधानी महोत्सवको समग्र समीक्षा, खर्च विवरण सार्वजनिक र अगामी योजनाहरूबारे छलफल भएको हो । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले महोत्सवको व्यवस्थापनमा ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको बताइन् । १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

दोलखामा भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुने, पहिलो हुनेले ४ लाख पुरस्कार पाउने

रामेछाप । नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । तामाङको १३ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रतियोगिता आयोजना गर्न लागेको हो । खेल आगामी चैत १३ देखि १६ गतेसम्म दोलखाको बैतेश्वर गाउँपालिका–३ मिर्गे बजारमा हुने […]

बागमती मुख्‍य समाचार समाचार समाज

रामेछाप, दोलखा र सिन्धुलीका दुग्ध व्यवसायीलाई मिल्क एनालाइजर तालिम

रामेछाप । दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूका लागि मन्थलीमा मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम सुरु भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको अध्यक्षतामा तालिम कार्यक्रमको उद्घाटन गरिएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । आज अपराह्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यस्तै व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा […]

बागमती मुख्‍य समाचार समाचार समाज

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शुक्रबार अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै छ । त्यसकारण देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

धनुषाको रमदैयामा प्रदेशकै सबै भन्दा ठूलो र अत्याधुनिक वाटरपार्क निर्माण

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ स्थित रमदैयामा वण्डरलैण्ड वाटरपार्क निर्माण गरिएको छ । ३ लाख स्कवायर फिट क्षेत्रफल रहेको उक्त वाटरपार्कमा मल्टिलेनस्लाइड टू लेन, वडीवेभ स्लाइड, हाइस्पीड वडी स्लाइड, ओपेन वडी टर्निगं स्लाइड, ओपेनफलोट स्लाइड, वेभ पुल, रैन डान्स, फाइभ प्लैटर्फम वाटर प्लेसिस्टम, ट्टस एक्टीभिटी, सिक्स डिफरेन्ट सावर, फूड कोर्ट, पार्टी हाँल लगायतको सुविधा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

समाज र बिज्ञान पछाडी फर्किदैन : गृहमन्त्री लेखक

डडेलधुरा । गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफिर्किने बताएका छन् । बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए । उनले भने, ‘देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरीरहनुभएको छ ।’ गृहमन्त्री लेखकले थप भने, ‘लोकतान्त्रीक ब्यबस्थामा  अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। […]