२८ आश्विन २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान कार्यान्वयन गर्न मानसिकता परिवर्तन हुनुपर्छ : रेखा शर्मा

काठमाडौं । माओवादी केन्द्रकी नेतृ एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा रहेको अधिकारहरु वास्तविक जीवनमा कार्यान्वयन नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले संविधानले महिलाका लागि थुप्रै राजनीतिक अधिकारहरु रहेपनि त्यसको कार्यान्वयन नभएको भन्दै मानसिकता परिवर्तन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘महिलाहरुलाई हिंसा गरिन्छ दाइजोको नाममा, […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे समाप्त हुन्छन् : प्रचण्ड

२२ फागुन, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएकाछन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको बताएका हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह

२२ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जाँचमा भाग नलिएकाले कुलमान फेल भएका हुन् : मन्त्री खड्का

२२ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शुन्य अंक पाएकोबारे प्रष्टिकरण दिएका छन् । उनले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गरे । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुन अनुसार काम नगरेको बताए । उनले भने‘ विद्यार्थी […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग

काठमाडौँ, २२ फागुनः सहकारी बचतकर्ता सँग सम्बन्धित विभिन्न नौ वटा सङ्घ सस्थाले बचत कर्ताको रकम यथा शीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घ, लघुवित्त तथा वित्तिय शोषण विरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियान लगायत सङ्घ संस्थाले आज यहाँ संयसक्त रूपमा पत्रकार सम्मेलन गरी बचत कर्ताको रकम यथाशीघ्र […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रतिनिधिसभा अधुरा आयोजनालाई पर्याप्त बजेट विनियोजन गरौँ

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखेका छन । दलीय आधारमा आफ्ना धारणा राख्नेक्रममा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा क्रमागत र अधुरा आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । अधुरा आयोजना पूरा गर्ने गरी आगामी आर्थिक वर्षको बजेट बनाउन केन्द्रित होऔँ, […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

कञ्चनपुर, २२ फागुनः कृष्णपुर नगरपालिकामा सञ्चालित नागरिकसँग नगरप्रमुख कार्यक्रम अन्र्तगत स्वास्थ्यकर्मीले नगरबासीको घरमा पुगेर सेवा दिन थालेका छन् । नगरबासीको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । स्वास्थ्य सेवा नगरबासीको पहुँचमा पु¥याउनका लागि कार्यक्रमलाई निरन्तर दुई वर्षदेखि सञ्चालन गरिँदै आइएको नगरप्रमुख हेमराज ओझाले बताउए । स्वास्थ्य सेवाबाट कोही पनि नगरबासी वञ्चित […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

सुन्दरबजार, लमजुङ, २२ फागुन । पूर्व–पश्चिम पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कूल ४५ किमी सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमी र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको हो । मध्यपहाडी […]

बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सहकारी तथा लघुवित्त पीडिहरुले चैत १७ गतेदेखि आन्दोलन गर्ने

काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न नौं वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । विही बार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने संस्थाहरुलाई कारवाही पनि नगर्ने र पीडितहरुलाई न्याय पनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

डा.अमरेशकुमारले भने : स्वास्थ्यमन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्नुहोस

काठमाडौं । सचिव बढुवामा वरीयता मिचेको भन्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन् । मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न उनको माग थियो । पहिलो नम्बरमा सिफारिस भएकी […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

वडा कार्यालयका लागि श्रेष्ठ दम्पतीद्वारा जग्गा दान

सुन्दरबजार लमजुङ, २२ फागुन । यहाँको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडा कार्यालय निर्माण गर्नका लागि स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र उनकी धर्मपत्नी आशमाया श्रेष्ठले एक रोपनी ११ आना जग्गा दान गरेको छन् । जग्गा प्राप्तिसँगै अब वडा कार्यालयको भवन निर्माण गर्ने बाटो खुलेको छ । दान गरिएको जग्गाको हालको मूल्य प्रतिरोपनी रु १८ लाख रहेको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २२ फागुन । राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरङ्कुश भन्ने कुरा मिथ्या आरोप भएको बताएका छन् । ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ का सम्बन्धमा अस्वीकार गरियोस्’ भन्नेमा सांसद गोपीबहादुर सार्की अछामी, सांसद जगतबहादुर पार्की, सांसद […]