९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

१४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘चुनाव जित्ने अनि थन्किएर बस्नका लागि संगठनमा नआएको राम्रो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न, नेता उत्पादन गर्न र त्यसपछि थन्किएर बस्न संगठन आवश्यक नभएको बताएका छन् । शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्न संगठन आवश्यक रहने बताएका हुन् । उनले भने, ‘हामीले हाम्रो जनप्रतिनिधिहरुलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ । शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो । गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ । उनले भने,‘हामीले साधुहरुलाई […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

जनकपुरधाम, १६ फागुन । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु २४ करोड ७३ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयको रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

चर्चित ज्योतिष पण्डित डा.अधिकारीका तीनवटा गीत सार्वजनिक

काठमाडौं । गीतकार एवम चर्चित ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीका तीन वटा भिडियो एवम अडियो गीत सार्वजनिक भएका छन् । शुक्रबार पराशक्ती ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना तथा गीतकार संघ नेपालको संयोजनमा डा.अधिकारीका दुई भिडियो र एक अडियो गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतकार डा.अधिकारीद्वारा रचना गरिएका ‘अब अति भइसक्यो’, राष्ट्रभक्ति ‘आमा’ र ‘आउन […]

मधेश मुख्‍य समाचार समाचार समाज

गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर रहेको गुनासो, प्रहरीमाथि शंका

सिराहा । सिरहाको गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर रहेको स्थानीयहरुले दुखेसो गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारमा निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा ४०–४५ जना सुरक्षाकर्मी कार्यरत भए पनि बजार क्षेत्रमा सुरक्षा प्रभावकारिता न्यून रहेको स्थानीयहरूको आरोप छ । हालै अवैध रूपमा भन्सार छल्ने गरी मोबाइल कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले छापा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै

धनुषा, १६ फागुन । मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम […]

बागमती मुख्‍य समाचार समाचार समाज

न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

काठमाडौँ, १६ फागुन । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेस गर्ने समयावधि थपेको छ । यी शीर्षकअन्तर्गत अनुदान लिनका लागि प्रदेश र स्थानीय तहले फागुन मसान्तसम्म प्रस्ताव हाल्न सक्ने आयोगले जनाएको छ । यसअघि आयोगले सबै प्रदेश र स्थानीय तहलाई परिपत्र […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो

काठमाडौँ, १६ फागुन: नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताए । एमाले पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको उनको जिकिर […]

मधेश मुख्‍य समाचार समाचार समाज

ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै

गोलबजार सिरहा, १६ फागुन । कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरुको स्वरुप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरु विकासको मूलधारमा जोडिन थालेका छन् । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ १६ फागुन:  नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ । चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिए। सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन् । सर्वोच्च […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ, १६ फागुन प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान […]