९ श्रावण २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि

काठमाडौँ, २० फागुन । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार

नेप्से परिसूचक तीस अङ्कले घट्यो

काठमाडौँ, २० फागुन, नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक मा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो । एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ । […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान

काठमाडौँ, २० फागुन । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब साढे छ खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा सिलिङ निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि रु १९ खर्ब ६५ करोडको बजेट ‘सिलिङ’ निर्धारण गर्दा आन्तरिक राजस्वबाट रु १२ खर्ब ६३ अर्ब १० करोड मात्रै प्राप्त […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैनः नेता खनाल

महेन्द्रनगर धनुषा, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। आज प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पारे । तर उनले महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गरेको उनको सचिवालयले जनाएको छ । निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रू तीन अर्ब, ज्येष्ठ नागरिकको […]

मधेश मुख्‍य समाचार समाचार समाज

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

२० फागुन, जनकपुर । मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन् ।  जनकपुरधामस्थित मधेश भवन परिसरभित्र रहेको आफ्नो निवासमै यादव मंगलबार बिहान मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार यादव आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए । उनको कोठाभित्र वान्ता गरेको समेत फेला परेको […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

ब्रेनट्युमर पीडित पत्रकार महतलाई आर्थिक सहयोग

रौतहट । विगत दुई बर्षदेखि ब्रेनट्युमरबाट पीडित पत्रकार फणिदेव महतलाई चन्द्रपुर हस्पिटल प्रालिले आर्थिक सहयोग गरेको छ । पत्रकार महतलाई नगद ५० हजारसहित आजीवन हस्पिटलबाट सेवा निशुल्क प्रदान गर्ने भएको हो। अस्पतालका संचालक डा.सुवास चौधरीले मंगलबार एक कार्यक्रमकावीच नगद राशीको चेक दिएका हुन । चन्द्रपुर हस्पिटल प्रालिमा कार्यरत कर्मचारी, डाक्टरसहितको टिमले एक दिनको तलव बराबरको […]

बागमती मुख्‍य समाचार समाचार समाज

बरामद गरिएका सामान भन्सार कार्यालयलाई हस्तान्तरण

रसुवा, २१ फागुन । सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली लुकाईछिपाई केरुङ हुँदै चीनबाट ल्याइएका उपभोग्य वस्तु एवं लत्ताकपडा बरामद गरी स्थानीय टिमुरे भन्सार कार्यालयलाई बुझाएको छ । धुन्चेस्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्मले चीनतर्फबाट ल्याइएका चक्लेट, ओेखर, सस, टिमुरको तेल, जुत्ता तथा कपडालगायत सामग्री बरामद गरी भन्सार कार्यालय टिमुरेलाई बुझाएको हो । केरुङबाट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘वन संरक्षण सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन आवश्यक’

काठमाडौं । उपराष्ट्रपति रासहाय यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको रजत जयन्ति समारोहमा बोल्दै उनले वन क्षेत्रको संरक्षण संवद्र्धन र दिगो व्यवस्थापनको लागि सरकार, सरोकारवाला निकाय स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय […]

बागमती मुख्‍य समाचार समाचार समाज

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा

काठमाडौँ, २० फागुन । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । यस प्रणालीको […]

पर्यटन मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ : गृहमन्त्री लेखक

भैरहवा रुपन्देही, २० फागुन । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताएका छन् । रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आमसेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गरे । कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

काभ्रेपलाञ्चोक, २० फागुन । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ । आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ […]