सन्तनेता भट्टराईको चौधौँ स्मृति दिवस मनाइँदै
काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १९८१ पुस ८ गते जन्मेका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उनी २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएको थिए । विसं २०१५ मा भट्टराई […]











