९ श्रावण २०८३, शनिबार
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग

काठमाडौँ, २० फागुन । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे । उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

स्ववियु निर्वाचन : ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता

वीरगञ्ज पर्सा, २० फागुन । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुनसकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन […]

बागमती मुख्‍य समाचार समाचार समाज

ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै

ललितपुर, २० फागुन । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती स्थानमा सवारीसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भइ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ आज ललितपुर महानगरपालिका–२५ भैँसेपाटीको प्रगतिनगर चोकमा आयोजित अन्तरक्रियाका वक्ताहरुले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरीबीचमा साझेदारी […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

मुगुमा ‘महिला नै पहिला’ अनुपम अभियान

मुगु । महिला अधिकार कृन्दको नेतृत्व तथा अनुपम अभियानले मुगुमा ‘महिला नै पहिला’ अभियान आयोजना गरेको छ । आइतवार सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको पेलेकाटमा ‘०८४ मा हुनुपर्ने पहिला, घर चलाउने महिलाले देश चलाउन सक्छन’ भने नारासहित र्याली आयोजना गरेको हो । र्याली कृष्ण चोक, मिलनचोक हँुदै बखत पुगेर कोणसभामा परिणत […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

एक हजार चार सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य एक हजार चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

कुमाल बस्तीको छ घरगोठ आगलागीबाट नष्ट

तानसेन पाल्पा, २० फागुन । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

एकवर्षदेखि बन्द जुम्लाकोट पशुसेवा केन्द्र पुनःसञ्चालनमा

जुम्ला, २० फागुन । जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो । पशु प्राविधिक कर्मचारी नहुँदा केन्द्र बन्दबारे ९ माघ २०८१ मा राससबाट समाचार प्रकाशन भएपछि तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको छ । पालिकामा रहेको पशु विकास शाखाबाट नायब […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

काठमाडौँ, २० फागुन : त्रिभुवन विश्वविद्यालय त्रिविले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको प्रक्रिया सुरु गरेको छ । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । “विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो

२० फागुन, काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभेको छैन । आगो ननिभेकाले बोरिङ गर्ने काम रोकिएको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बिदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

घोराही दाङ, २० फागुन । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् । उनले भने“आजभोलि फूल रु चार सय किलो र माला रु सात सय ६५ देखि रु सात सय ९० सम्ममा बिक्री गर्दै […]

खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अन्तरपालिका भलिबलः अनुशासनको उपाधि दोगडाकेदारलाई

बैतडी, २० फागुन । बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाको टिमले अनुशासितको उपाधि हात पारेको छ । जिल्लाका नौ पालिका सहभागी रहेको उक्त प्रतियोगितामा दोगदाकेदारले अनुशासित भएर खेल प्रदर्शन गरेकामा आयोजकले अनुशासितको उपाधि दिएको हो । पहिलोपटक अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागिता जनाएको दोगडाकेदारले खेल भावना र खेल […]