९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

ठूला योजना मात्र होइन वडामै तालिमका नाममा भ्रष्टाचार भइरहेको छ : डा.कार्की

२० फाल्गुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सिमित हुन नहुने बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलासँग सम्बन्धित विषयहरु कानूनी साक्षरता, स्तन क्यान्सरको विषयमा जनचेतनामुलक कार्यक्रम साथै वडामार्फत महिलाहरुको लागि विभिन्न तालिमका विषयमा छलफल गरेकी […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा माओवादी मात्र गर्छ : अध्यक्ष दाहाल

२० फाल्गुन, कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै उनले जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको भन्दै यसको […]

गण्डकी मनोरन्जन मुख्‍य समाचार समाचार समाज

एन्जिला’ प्रर्दशनको तयारीमा

२० फाल्गुन, पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको जीवनकथामा तयार भएको फिल्म ‘एन्जिला’ प्रर्दशनको तयारीमा छ । फिल्मका निर्देशक मिलन चाम्सले एन्जिलाले जीवनकालमा देखे भोगेका घटनालाई फिल्मका समावेश गरेको बताएका छन् । मंगलबार पोखरेली पत्रकार माझ कुरा गर्दै चाम्सले फिल्ममा ९० प्रतिशत कथा एन्जिलाको जीवनको रहेको प्रस्टाए । ‘फिल्ममा उनको […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लगिने

२० फाल्गुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लुजी) ले मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रजनन स्वास्थ्य अधिकार कार्य समुहको सचिवालय महिला, कानुन र विकास मञ्च […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था बन्नुपर्छ

२० फाल्गुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले फिल्ममा महिला र पुरुषलाई बराबरी पारिश्रमिक दिने अवस्था सिर्जना हुनुपर्ने बताएकी छन् । मंगलबार ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रममा उनले हरेक क्षेत्रमा महिला महिला किन भन्नुपर्यो भन्ने खालको प्रश्न उठ्ने गरेको भन्दै महिलालाई हरेक क्षेत्रमा पछाडि राख्ने हुँदा यस्तो कुराहरु उठाउनु पर्ने […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा

काठमाडौँ, २० फागुन नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । महासङ्घले काठमाडौँमा मुलुक भरका दुई हजार बढी उद्योगी–व्यवसायीको सहभागितामा अधिवेशन गर्ने भएको हो । अधिवेशनले महासङ्घको नयाँ कार्यसमिति चयन गर्ने जनाएको छ । यसअघि महासङ्घको विधानअनुसार २९९ सदस्यीय कार्यसमिति र १७ सदस्यीय पदाधिकारी रहँदै आएकामा अब […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा

लुम्बिनी, २० फागुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा खेन्पो छिमेले स्वागत गरे । मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उनलाइ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेद्वारा सांसदलाई ह्विप

काठमाडौँ, २० फागुन प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ आर्थिक कार्यविधि तथा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

जेटियुसिसीले श्रममन्त्रीलाई १६ बुँदे ज्ञापन पत्रमा के छ ?

काठमाडौं । श्रमिक तथा मजदुरमैत्री वातावराणका लागि संयुक्त टेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १६ बुँदे मागसहतिको ज्ञापन पत्र बुझाएको छ । सोमबार जेटियुसिसीका अध्यक्ष जगत बहादुर सिम्खडाको नेतृत्वमा गएको टोलिले सिंहदरबारमा मन्त्री शरत सिंह भण्डारीलाई सो ज्ञापन पत्र बुझाएको हो । होटल तथा रेष्टुरा क्षेत्रमा सेवा शुल्क लगायतका मजदुरहरुको […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

गठबन्धन सरकार छ, बजेट निर्माणमा कांग्रेसले भनेर मात्रै हुँदैन् ः मन्त्री सिंह

रूपन्देही । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित  प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले योजना छनौट […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

माझी समुदायले गरे लदी पूजा, यस्तो छ पूजाको महत्व

रामेछाप । आदिवासी माझी समुदायले हरेक वर्ष गर्ने लदी अर्थात् नदी पूजा मंगलबार गरेका छन् । माझी समुदायले नदीसँग दैनिक सम्बन्ध जोडिएको नदीले क्षति नपुराओस् भनि हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार नदी पूजा गर्ने गर्दछन् । रामेछाप, दोलखा तथा सिन्धुलीको तामाकोसी र सुनकोसी नदी किनारका  माझी समुदायले आजैकै दिन सामूहिक रूपमा नदी पूजा गर्ने […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

तीन वटा विधेयक लाई चैत्र मसान्त भित्र टुङ्गो लगाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा विचाराधिन रहेका तीन वटा विधेयकलाई चैत्र मसान्त भित्र टुङ्गो लगाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमाबोल्दै उनले समितिमा विचाराधिक विधेयकहरु आवश्यकताको दृष्टिकोणले पनि महत्वपूर्ण रहेको हुनाले चैत्र मसान्त भित्र समितिमा छलफल गरी टुङ्गो […]