९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश स्वीकृतिका निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बुधबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

कमजोर पूँजीगत खचले नेपाल दूरसञ्चार प्राधिकरणको बजेट खुम्चियो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर भएको बताएका छन् । मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले  पूँजीगत खच कमजोर भएकाले बजेट खुम्चिएको बताएका हुन् । उनले भने,‘नेपाल दूरसञ्चार प्राधिकरणको पूँजीगत खर्च एकदमै कमजोर छ । त्यो संकेत अहिले पनि देखिरहेको छ […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

एलपी ग्यास उद्योगीसँग ५ बुँदे सहमती, ग्यासको मुल्य भने यथावत

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन् । मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्यास व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो । सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भुमि सम्बन्धि अध्यादेश पेचिलो बन्दै, सांसदहरुबिच मत विभाजन

काठमाडौं । नेकपा एमाालेका प्रमुख सचेतक महेश बर्तौलाले भुमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी रहेको बताएका छन् । मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले भुमि सम्बन्धि अध्यादेशलाई प्रतिस्थापन विधेयकबारे बसेर छलफल गर्ने काम भइरको बताएका छन् । उनले भने,‘ भुमि सम्बन्धि अध्यादेश संविधान र विद्यमान कानूनी प्रवद्र्धन […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेश प्रदेशको अवस्था दयनीय भयो, डिप्रेसन हुन लागें : मन्त्री यादव

जनकपुर । मधेसको भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव प्रदेशको दयनिय अवस्थाप्रति आफैं असन्तुष्ट रहेको बताएका छन् । मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८१को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रदेशको अवस्था नाजुक हुँदै गइरहेकोमा आफू असन्तुष्ट रहेको बताए । उनले आफू मधेसको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मात्रै होइन् मन्त्री […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भूमि सम्बन्धी अध्यादेश प्रस्तुत गरिए अमान्य, ‘नो केवलकार’ आन्दोलनको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले भूमि सम्बन्धी अध्यादेश सदनमा प्रस्तुत गरियो भने बाँकी पाँचवटा अध्यादेश पनि नमान्ने निर्णय गरेको छ । मंगलबार तीन दिनदेखि बस्दै आएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताएका हुन् । उनले भने, ‘अध्यादेशको कुरामा अन्य पाँचवटा अध्यादेश प्रक्रियामा गएपछि सोही अनुरुप गर्ने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पानी जहाज संचालन गर्न वन क्षेत्रबाटै अवरोध भइरहेको गुनासो

काठमाडौं । नेपाल पानीजहाज कार्यालयका सिनियर डिभिजनल इन्जिनियर का.मु रजिष्ट्रार मणिराम भुषालले आन्तरिक जलमार्गको लागि सबैभन्दा ठूलो अवरोध वन क्षेत्र रहेको बताएका छन् । मंगलबार विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी छलफल कार्यक्रममा उनले मोटरबोटले वनमा कुनै असर नगर्ने हुँदा पनि वनलाई छुनै नहुने जस्तो कुरा गरेको भन्दै यो एकदमै […]

मधेश मनोरन्जन मुख्‍य समाचार समाचार समाज

कोशी (लदी) पूजा चन्द्रपुरमा पनि मनाइयो

२० फाल्गुन, रौटहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रनिगाहपुरमा मंगलबार सांस्कृतिक र्याली निकालिएको छ । चन्द्रपुर नगरपालिकाको विभिन्न स्थान परिक्रमा गरि चोकमा आएर कोण सभा भएको हो । कोण सभामा बोल्दै माझी समुदायका अगुवाहरुले आफ्नो सांस्कृतिक पर्व लोप हुँदै गएको र नयाँ पुस्तालाई थाहा नहुँदा यस बारेमा जानकारी दिनुपर्नेमा जोड दिए । […]

कोशी मुख्‍य समाचार समाचार समाज

प्रेम सम्बन्धमा रहेका युवा–युवती एउटै रुखमा झुन्डिए

२० फाल्गुन, विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । दुई युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । कार्यालयका प्रमुख एसपी नारायण प्रसाद चिमरियाले पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा जोडी मृत फेला परेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ठूला योजना मात्र होइन वडामै तालिमका नाममा भ्रष्टाचार भइरहेको छ : डा.कार्की

२० फाल्गुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सिमित हुन नहुने बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलासँग सम्बन्धित विषयहरु कानूनी साक्षरता, स्तन क्यान्सरको विषयमा जनचेतनामुलक कार्यक्रम साथै वडामार्फत महिलाहरुको लागि विभिन्न तालिमका विषयमा छलफल गरेकी […]