विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको “वाक फोर वाटर, वाक फोर लाईफ”
चैत ९, काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फोर वाटर, वाक फोर लाईफ’ प्रभातफेरीको आयोजना गरेको छ । सिद्धार्थ बैंकले विश्वपानी दिवसको अवसरमा पहिलो पटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको ५ किलोमिटर लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः […]











