उच्चस्तरीय समितिको वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौँ : एनआरएनए इटाली
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन् । सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै बद्री केसी पक्षले सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइट खोलेर निःशुल्क सदस्यता वितरण सुरु गरेको छ […]











