प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
खोटाङ, ११ चैत । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । रु दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति गाविस कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको […]











