नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट
काठमाडौँ, १० चैत । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो । आज […]











